Author: जनसञ्चार न्युज डट कम
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सङ्घीय सांसदहरूको भूमिका विषयक एक दिने राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सङ्घीय सांसदहरूको भूमिका विषयक एक दिने राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सांसदहरूले यस्ता विषय…
नगाँचामा कृष्ण झुला
नगाँचामा कृष्ण झुलाभक्तपुर, श्रावण १२ गतेनगाँचा भजनले आज एक दिने कृष्ण झुला कार्यक्रम आयोजना गरेको छ । अन्यत्र महिना दिन कृष्ण झुला गर्ने भएपनि आज…
नवदुर्गा द्यःछेमा खम्ये ल्यायो ।
नवदुर्गा द्यःछेमा खम्ये ल्यायो ।भक्तपुर, श्रावण १२ गतेनवदुर्गा गणले यसपालिका लागि खम्ये भित्र्याएको छ । हरेक वर्ष आश्विनमा मनाईने मोहनी नखाः (विजय दशैं)मा खम्ये बद्…
कटुञ्जे गडेधारास्थित घट्टेखोलाको नयाँ पुल उद्घाटन
कटुञ्जे गडेधारास्थित घट्टेखोलाको नयाँ पुल उद्घाटनभक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलमा अवस्थित घट्टेखोलाको नयाँ पुल सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशीको प्रमुख…
५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’
५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो २०८२’मा ५५ हजार पयर्टकहरुले अवलोकन गरेर सम्पन्न भएको…
स्थानीय निकायमा कानूनी साक्षरता अनिवार्य’
स्थानीय निकायमा कानूनी साक्षरता अनिवार्य’कानूनी साक्षरता अभियानले अपराध न्यूनीकरणमा सहयोग पुग्छ ः अधिवक्ता बिष्णु गिरीकाठमाडौ । अधिवक्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान…
विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालको सेवाहरु विस्तार
विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालको सेवाहरु विस्तारभक्तपुर, श्रावण ११ गतेभक्तपुर क्यान्सर अस्पतालले विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा दान्त…
निल बाराही मन्दिरमा सिसि क्यामेरा जडान
निल बाराही मन्दिरमा सिसि क्यामेरा जडानभक्तपुर, श्रावण ११ गतेभक्तपुरको ऐतिहासिक निल बाराही मन्दिरलाई सिसि क्यामेराले सुरक्षा प्रदान गरिएको छ । पहिरोको उच्च जोखिममा परेको निल…
गुरु गणेश बचतको बार्षिक नीति तथा बजेट तर्जुमा
भक्तपुर १०, साउन गुरु गणेश बचत तथा ऋण सहकारी सस्थाको आ.ब. २०८२/०८३ सालको बार्षिक नीति तथा बजेट तर्जुमाबारे अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा…
सुुलाेचना मानन्धर जरिमैयाँ साख: लुमन्ति सिरपाद्वारा सम्मानित
सुुलाेचना मानन्धर जरिमैयाँ साख: लुमन्ति सिरपाद्वारा सम्मानित














