Author: जनसञ्चार न्युज डट कम
लकडाउनमा घरदैलो रगत संकलन अभियान
चैत १९, केके मानन्धर भक्तपुरको मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३…
लक डाउनमा अनुमति पत्रको दुरुपयोग गरे प्रहरी कार्वाही
भक्तपुर,चैत्र १९ गते लक डाउनको बेला अति आवश्यक काममा हिड्डुल गर्न नगरवासीलाई घर घरमा पुगेर प्रदान गरेको अनुमति पत्र दुरुपयोग नगर्न भक्तपुर नगरका जनप्रतिनिधीले आग्रह…
श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजमा समेट्न आग्रह
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन…
लकडाउनको समयमा पनि घरदैलोबाट रगत संकलन
भक्तपुर, चैत्र १८ गते लक डाउनको समयमा पनि घर दैलोमा पुगेर भए पनि पर्याप्त रगत संकलन गर्न भक्तपुर रेक्तसञ्चार सेवा केन्द्र सवल रहेको छ ।…
दैनिकउपभोग्य सामग्रीहरुको सहजआपूर्तिबारे नगर प्रमुखप्रजापति र भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच बैठक
भक्तपुर । २०७६ चैत १९ गते, बुधबार नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको समयमा दैनिकउपभोग्यतथाअत्यावश्यक सामग्रीहरुको सहजआपूर्तिको विषयमाभक्तपुर नगरपालिकाकाप्रमुख सुनिलप्रजापतिको अध्यक्षतामाविहिबार जनप्रतिनिधिएवं भक्तपुर उद्योग वाणिज्य…
लकडाउनको समयमा अनावश्यक घरबाट बाहिर ननिस्कन भक्तपुर नपाको अनुरोध
भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण रोकथाम तथा न्युनीकरणको लागि नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको समयावधिमा अनावश्यक…
खाद्यान्न आपूर्ति र राहत वितरणमा एकरुपता ल्याउनु आवश्यक छ ः मन्त्री त्रिपाठी
२०७६ चैत १८ गते, मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को पूर्वतयारी तथा…
भनपाले थाल्यो नगरवासीलाई लकडाउनको पास वितरण
भक्तपुर, चैत्र १८ गते भक्तपुर नगरपालिकाले आज देखि नगरवासीहरुका लागि आवतजावत अनुमति पत्र वितरण गर्न थालेको छ । विश्वव्यापी कोरना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि…
लक डाउनमा हिड्न आज देखि नयाँ पासको व्यवस्था
भक्तपुर, चैत्र १८ गते लक डाउनको बेला अतिआवश्यक काममा जानै पर्ने व्यक्तिहरुको लागि आज देखि नयाँ पासको व्यवस्था गर्ने भएको छ । पासको कार्ड पनि…
लक डाउनमा २० हजार भन्दा बढीले छोडे भक्तपुर
भक्तपुर, चैत्र १८ गते कोरना भाइरसको सन्त्रासमै भक्तपुरमा एक साता डकडाउनमा रहेका २० हजार भन्दा बढी समुदायले सोमबारसम्ममा भक्तपुर छोडेका छन् । भक्तपुरका ईटा भट्टामा…














