Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

देशमा सुशासन कायम गर्न व्यापारीलाई अक्त्तियारले तान्ने सरकारको तयारी!

देशमा सुशासन कायम गर्न व्यापारीलाई अक्त्तियारले तान्ने सरकारको तयारी !भक्तपुर, कार्तिक १४ गतेनेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले देशमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न व्यापारीलाई…

Continue Reading
Posted in समाचार

घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधिहरु भक्तपुर भ्रमणमा

घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधिहरु भक्तपुर भ्रमणमा२०८० कार्तिक १४ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि टोलीले मंगलबार भेट गर्‍यो ।टोलीलाई स्वागत…

Continue Reading
Posted in समाचार

नगर प्रमुख प्रजापति र कर्णाली प्रदेश सभा सदस्य भण्डारीबीच भेट

नगर प्रमुख प्रजापति र कर्णाली प्रदेश सभा सदस्य भण्डारीबीच भेट२०८० कार्तिक १४ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशका माननीय सभासद् एवम् सामाजिक विकास…

Continue Reading
Posted in समाचार

भक्तपुर र चितवनका ब्यापारीहरु बीच भातृत्व सम्बन्ध कायम

भक्तपुर र चितवनका ब्यापारीहरु बीच भातृत्व सम्बन्ध कायमभक्तपुर, कार्तिक १४ गतेआज देखि भक्तपुर र चितवनका ब्यापारीहरु बीच भातृत्व सम्बन्ध कायम भएको छ । भक्तपुर उद्योग…

Continue Reading
Posted in समाचार

नगर प्रमुख प्रजापितसँग राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको भेट

नगर प्रमुख प्रजापितसँग राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको भेट२०८० कार्तिक १३ गते, सोमबारराष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आज भनपा सभाकक्षमा भेट…

Continue Reading
Posted in समाचार

लोकेश्वर साकोसको सोह्रैं बार्षिक साधारणसभा सम्पन्न

लोकेश्वर साकोसको सोह्रैं बार्षिक साधारणसभा सम्पन्नभक्तपुर, ४ गते, कार्तिकलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं…

Continue Reading
Posted in समाचार

‘युक्रेनको काँधमा बन्दुक राखेर संरा अमेरिकाले रुसमाथि आक्रमण गर्दैछ’ : अध्यक्ष बिजुक्छेँ

‘युक्रेनको काँधमा बन्दुक राखेर संरा अमेरिकाले रुसमाथि आक्रमण गर्दैछ’ : अध्यक्ष बिजुक्छेँ२०८० कार्तिक ३ गते, शुक्रबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख…

Continue Reading
Posted in समाचार

सेवा निवृत्त शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने

सेवा निवृत्त शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने२०८० कार्तिक ३ गते, शुक्रबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरले प्रकाशन गरेको ‘शैक्षिक…

Continue Reading
Posted in समाचार

मध्यपुर थिमिको सहकारी नियमावलीको अन्तिम प्रारुप तयार हुँदै

मध्यपुर थिमिको सहकारी नियमावलीको अन्तिम प्रारुप तयार हुँदैकात्तिक ३, केके मानन्धर ।मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको अन्तिम प्रारुप तयार भइरहेको बताएका छन्…

Continue Reading
Posted in समाचार

चावहिलमा रक्तदान कार्यक्रम

चावहिलमा रक्तदान कार्यक्रम २ कार्तिक। उपासना बहुउध्देश्यीय सहकारी संस्था लि. र ओम गल्स होस्तेलको आयोजनामा  गोपीकृष्ण नगर, चावहिल-७, काठमाण्डौंमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको…

Continue Reading