Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

आर्थिक सम्वृद्धिको कामना सहित चेम्बरले गर्‍यो शुभकामना आदान–प्रदान कार्यक्रम

आर्थिक सम्वृद्धिको कामना सहित चेम्बरले गर्‍यो शुभकामना आदान–प्रदान कार्यक्रम चेम्बर अफ कर्मशकाविज्ञहरुले देशको अर्थतन्त्र खस्कदै जानुमा स्वदेशी उत्पादन बृद्धिमा आएको कमीलाई औल्याएका छन् । कृषिप्रदान…

Continue Reading
Posted in समाचार

चितुवाको आक्रमणबाट दुईजना घाईते

चितुवाको आक्रमणबाट दुईजना घाईतेमध्यपुर थिमी, कार्तिक २४ गतचितुवाको आक्रमणबाट मध्यपुर थिमीस्थित गठ्ठाघरमा दुईजना घाइते भएका छन् ।  मध्यपुर थिमीस्थित प्रबिन पेट्रोल पम्प पछाडि रहेका एक…

Continue Reading
Posted in समाचार

सेन्ट्रल फाइनान्सद्वारा सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर सेट सहयोग

सेन्ट्रल फाइनान्सद्वारा सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर सेट सहयोगभक्तपुर, कार्तिक २२ गतेसेन्ट्रल फाइनान्सले भक्तपुरका सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर र युपिएस, पिन्टरका साथै आर्थिक सहयोग गरेको छ । फाइनान्सको…

Continue Reading
Posted in समाचार

कमलबिनायकमा बजार अनुगमन

कमलबिनायकमा बजार अनुगमन भक्तपुर, २२ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बशंगोपालमा खाद्य पसल अनुगमन…

Continue Reading
Posted in समाचार

सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन आधारभूत विद्यालयको क्रियाशीलता प्रशंसनीय

सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन आधारभूत विद्यालयको क्रियाशीलता प्रशंसनीय२०८० कार्तिक २१ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको माध्यमिक तह राम्रो हुनु भनेको विद्यार्थीको…

Continue Reading
Posted in समाचार

क्यासीका प्रतिनिधिलाई बीसीसीआईमा स्वागत

क्यासीका प्रतिनिधिलाई बीसीसीआईमा स्वागतभक्तपुर :एसिया–प्रशान्त चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री परिसंघ (क्यासी) को टोलीलाई बुधबार भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) मा स्वागत गरिएको छ ।परिसंघका…

Continue Reading
Posted in समाचार

युद्धको समर्थन गरेका संसारका शासकहरु एक्लिँदै जानेछन्

युद्धको समर्थन गरेका संसारका शासकहरु एक्लिँदै जानेछन्२०८० कार्तिक २१ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न…

Continue Reading
Posted in समाचार

पौष १२ देखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो भृकुटीमण्डपमा हुने

पौष १२ देखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो भृकुटीमण्डपमा हुनेभक्तपुर, कार्तिक २१ गते नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा…

Continue Reading
Posted in समाचार

यस वर्षको तिहार कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह पूजा र २८ गते किजा पूजा मनाउन आग्रह

यस वर्षको तिहार कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह पूजा र २८ गते किजा पूजा मनाउन आग्रह२०८० कार्तिक १९ गते, आइतबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल…

Continue Reading
Posted in समाचार

सिद्धिकृषीको ११ औं साधारण सभामा देशको आत्मनिर्भरताकालागि कृषि विकासमा जोड

सिद्धिकृषीको ११ औं साधारण सभामा देशको आत्मनिर्भरताकालागि कृषि विकासमा जोडभक्तपुर, कर्तिक २० गतेसिद्धि कृषि सहकारी संस्था लि.ले आज ११ औं वार्षिक साधारण सभा आयोजना गरेको…

Continue Reading