Author: जनसञ्चार न्युज डट कम
लक्ष्मी नरसिंहको मन्दिरमा आज गजुर प्रतिस्थापन
लक्ष्मी नरसिंहको मन्दिरमा आज गजुर प्रतिस्थापनभक्तपुर, असार ३१गतेभक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको पुनःनिर्माणाधिन मन्दिरमा आज गजुर राखेको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठको…
लोकेश्वर साकोसमा Bold Text Writing तालिम सम्पन्न
लोकेश्वर साकोसमा Bold Text Writing तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा भएको एक हप्ते Bold Text Writing…
डोलेश्वरमा श्रावणी मेलाको तयारी
डोलेश्वरमा श्रावणी मेलाको तयारीभक्तपुर, असार ३१ गतेकेदारनाथको शिर डोलेशवर महादेवमा श्रावणी मेला २०८१ व्यवस्थापन सम्बन्धि आज पत्रकार सम्मेलन आयोजना गरेको छ । श्रावण महिनाभर विशेष…
मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम भव्यताका साथ सम्पन्न
मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम भव्यताका साथ सम्पन्नशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम…
तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती
तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्तीकाठमाडौं ।आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर कला…
पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान
पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको…
काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना
काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापनाभक्तपुर, असार २९ गतेभक्तपुरको प्रसिद्ध मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना गरेको छ । काक्राबारीका बौद्धमार्गी…
आज काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना हुने
आज काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना हुनेभक्तपुर, असार २९ गतेभक्तपुरको प्रसिद्ध मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना गर्ने भएको जनाएको…
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सरसफाईकर्मी भेला
भक्तपुर, २८ असार । भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सरसफाईकर्मी भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शुक्रवार भनपा सभाकक्षमा सम्पन्न भयो ।प्रमुख…
पहिरोमा परि २४ घण्टामा १५ जना र अहिलेसम्म १०३ जनाको मृत्यु
पहिरोमा परि २४ घण्टामा १५ जना र अहिलेसम्म १०३ जनाको मृत्यु२४ घण्टामा नेपालमा पहिरोमाा परेर १५ जनाको मृत्यु भएको छ । आज सिंहदरबारमा बसेको विपद्…














