Author: जनसञ्चार न्युज डट कम
व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम
व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा आज उद्यमी व्यवसायीहरुका लागि एकदिने कर शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । आन्तरिक राजस्व कार्यालय…
युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनीकाठमाडौँ, जेठ ७ गते । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला…
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल…
दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण
दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ…
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्नभक्तपुर । २०८१ जेठ ६ गते, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकामा…
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष(६ जेठ, २०८१)आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा…
दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रम
दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रमभक्तपुर ःसवारी दुर्घटना र यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ आइतबार भक्तपुरमा चालक÷परिचालकहरुलाई प्रशिक्षण दिइएको छ ।बागमती प्रदेश…
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन२०८१ जेठ ६, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित०ले आज ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन…
भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन
भनपा–१० स्थित बेखाल कभर्ड हल उद्घाटन मिति २०८१ जेष्ठ ५ गते शनिबार । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित बेखाल टेबुलटेनिस हल उद्घाटन नेमकिपा केन्द्रिय सचिव एवं प्रतिनिधि…
वर्षका उत्कृष्ट खेलाडीहरु सम्मानित
वर्षका उत्कृष्ट खेलाडीहरु सम्मानितमिति २०८१ जेष्ठ ५ गते शनिबार ।नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेँ(रोहित)को प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको आयोजनामा…














