Author: जनसञ्चार न्युज डट कम
पूर्व अध्यक्ष स्व. ढुगनाप्रति टीआई नेपालद्वारा शोक व्यक्त
पूर्व अध्यक्ष स्व. ढुगनाप्रति टीआई नेपालद्वारा शोक व्यक्तकाठमाण्डौ, मंसिर ४ गतेट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका संस्थापक तथा पूर्व अध्यक्ष दमननाथ ढुंगानाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त…
कला संस्कृतिमा युवा खेलाडीहरुको भूमिका र भक्तपुर महोत्सब बारे प्रवचन
कला संस्कृतिमा युवा खेलाडीहरुको भूमिका र भक्तपुर महोत्सब बारे प्रवचनभक्तपुर, ३ मंसिर । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा कला संस्कृतिमा युवा खेलाडीहरुको भूमिका र भक्तपुर…
चार पुरस्कार र पाँच कृति लोकार्पण
चार पुरस्कार र पाँच कृति लोकार्पण दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा विभिन्न चार पुरस्कार तथा…
बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न
बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्नबागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ ।नेपाल…
भक्तपुरको नगरकोटमा ब्रह्माकुमारी ज्ञान सेन्टरको उद्घाटन
भक्तपुरको नगरकोटमा ब्रह्माकुमारी ज्ञान सेन्टरको उद्घाटनभक्तपुर, मंसिर २ गतेराष्ट्रपति रामचन्द्र पौडेलल ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्नु भएको छ । भक्तपुरको…
४४ औं तःमुज्याको पुरस्कार वितरण र सम्यबजी कार्यक्रम
४४ औं तःमुज्याको पुरस्कार वितरण र सम्यबजी कार्यक्रमभक्तपुर, मंसिर १ गते४४ औं नेपाल भाषा साहित्य तःमुज्याको पुरस्कार वितरण तथा सम्यबजी कार्यक्रम शनिबार आयोजना गरेको छ…
विद्यार्थीले ज्ञानसँगै व्यवहार पनि सिक्नुपर्छ, अध्यक्ष शर्मा
विद्यार्थीले ज्ञानसँगै व्यवहार पनि सिक्नुपर्छ, अध्यक्ष शर्मापनौति, मंसिर १गतेराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीले ज्ञान प्राप्त गर्दैमा शिक्षा प्राप्त गरेको नहुने भन्दै प्राप्त ज्ञानलाई…
भवानी जोशी सेवा प्रतिष्ठानको उद्घाटनमा विविध सम्मान
भवानी जोशी सेवा प्रतिष्ठानको उद्घाटनमा विविध सम्मान( राजुराम मुनंकर्मीभक्तपुर,स्व। कवि एवम् सामाजिक अभियन्ता भवानी जोशीको सपना साकार पार्न उहाँको परिवारको अथक प्रयास स्वरूप स्थापना गरिएको…
स्वीस रेडक्रसका प्रतिनिधिहरुद्धारा चाँगुनारायणका ज्येष्ठ नागरिकहरुसंग भेटघाट र अन्र्तक्रिया ।
स्वीस रेडक्रसका प्रतिनिधिहरुद्धारा चाँगुनारायणका ज्येष्ठ नागरिकहरुसंग भेटघाट र अन्र्तक्रिया ।२९ कार्तिक २०८१दुवाकोट, भक्तपुर चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक…
खुट्टा बाँधिएको अवस्थामा महिला मृत्त फेला
खुट्टा बाँधिएको अवस्थामा महिला मृत्त फेलाभक्तपुर, कार्तिक २९ गतेभक्तपुर नगरपालिका वडा नं. ३ दरवारक्षेत्रस्थित इछुगल्लीमा ९४ वर्षकी विष्णु कुमारी त्वयना आफ्नै घरको चौथो तल्लामा खुट्टा…














