Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त, स्वास्थ्य मन्त्रीमा भक्तपुरका थापा।।

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त, स्वास्थ्य मन्त्रीमा भक्तपुरका थापा।।बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । नेपाली काँग्रेस संसदीय दलको नेता लामालाई प्रदेश…

Continue Reading
Posted in समाचार

जर्मनमा नेवाः तजिलजि नखः आयोजना

जर्मनमा नेवाः तजिलजि नखः आयोजना जर्मन,श्रावण ८ गतेनेवाः तजिलजिमा नेवार तथा गैर नेवार एवं विदेशी पाहुनाहरु समेत रमाएको पाइएको छ । पासा पुचः जर्मनीले पासापुचः…

Continue Reading
Posted in खेलकूद समाचार

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण !

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण ! काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ ।  १५ जुलाईदेखि १९ जुलाईसम्म…

Continue Reading
Posted in समाचार स्वास्थ्य

२० वर्षपछि काठमाण्डौमा पोलियोको जीवाणु भेटिएपछि चानपाले थाल्यो पूर्वतयारी

२० वर्षपछि काठमाण्डौमा पोलियोको जीवाणु भेटिएपछि चानपाले थाल्यो पूर्वतयारीभक्तपुर, श्रावण ६ गतेकाठमाण्डौको टुकुचा खोलामा पोलियोका जिवाणु भएको पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन नेपाल शाखाले थप…

Continue Reading
Posted in शिक्षा समाचार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित) गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै…

Continue Reading
Posted in समाचार

गुरु गणेशको बार्षिक बजेत तर्जुमा

गुरु गणेशको बार्षिक बजेत तर्जुमाशंखरापुर, ५ श्रावण । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.ब.२०८१÷०८२ को बजेत तर्जुमा र बार्षिक नीति तथा कार्यक्रम…

Continue Reading
Posted in समाचार

नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै होइनः ज्ञवाली

नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै होइनः ज्ञवालीभक्तपुर । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता…

Continue Reading
Posted in समाचार

मैथिली एवं भोजपुरी भाषालाई कामकाजी बनाउन अध्ययता बीच आज छलफल हुने

मैथिली एवं भोजपुरी भाषालाई कामकाजी बनाउन अध्ययता बीच आज छलफल हुनेभक्तपुर, श्रावण ५ गतेमैथिली एवं भोजपुरी भाषालाई पनि कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउने सम्भावनाहरु बारे…

Continue Reading
Posted in समाचार

आज१०० किमीसम्मको साईकल यात्रा,रैथाने उत्पादन मेला

भक्तपुर, श्रावण ५ । भक्तपुरको नपुखुमा साइकल कनेक्टको आयोजनामा हुने २५ किमि,५० किमि,७५ किमी तथा १०० किमी साईकल यात्रा न:पुखु परिसरबाट बिहान ६ बजे शुरू…

Continue Reading
Posted in समाचार

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित डिष्ट्रिक्ट ३२५ जे ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर मिलन थापा सम्मानित काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो । कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले  ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए । तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो । कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो । इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स  इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे ।  उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए । सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

Continue Reading