Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

इन्द्रेयाणाी साकोसका जेष्ठ नागरिकहरु सम्मानित

इन्द्रेयाणाी साकोसका जेष्ठ नागरिकहरु सम्मानितभक्तपुर, असोज १९ गते ।भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले इन्द्रेयाणी बचत तथा ऋण सहकारीका संस्थाका जेष्ठ सदस्य लाई सम्मानित…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

सहकारी ठगीबाटै चल अचल सम्पत्ति जफत गरी बचत फिर्ता दिनुपर्नेमा सांसद सुवालको जोड

सहकारी ठगीबाटै चल अचल सम्पत्ति जफत गरी बचत फिर्ता दिनुपर्नेमा जोड सांसद सुवालको जोडभक्तपुर, असोज १९ गतेसंघीय सांसद प्रेम सुवालले सहकारी पीडितहरूको रकम सरकारी कोषबाट…

Continue Reading
Posted in समाचार

दशैको अवसरमा निकोसेरामा रक्तदान

दशैको अवसरमा निकोसेरामा रक्तदानभक्तपुर, असोज १९ गतेविजया दशर्मी २०८१को शुभकामना आदानप्रदान गर्दै निकोसेराका समुदायले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। निक्वे दाफा खलःले आयोजना गरेको…

Continue Reading
Posted in समाचार

भक्तपुरमा मनाईयो, विश्व हुलाक दिवस

भक्तपुरमा मनाईयो, विश्व हुलाक दिवसभक्तपुर, असोज १८ गतेजिल्ला हुलाक कार्यालय भक्तपुरले विश्व हुलाक दिवसको अवसरमा आज पत्रकार अन्तरक्रिया आयोजना गरेको छ । हुलाक सेवा प्रवर्धनकालागि…

Continue Reading
Posted in समाचार

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि। को ३० औं वार्षिक साधारणसभा सम्पन्न

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि। को ३० औं वार्षिक साधारणसभा सम्पन्नभक्तपुर । २०८१ असोज १८ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था…

Continue Reading
Posted in समाचार

नैचालका पहिरो पीडितलाई घरदैलोमै राहत वितरण

नैचालका पहिरो पीडितलाई घरदैलोमै राहत वितरणभक्तपुर,जिल्ला विपद व्यवस्थापन समिति भक्तपुरले बाढी पहिरो पीडित सूर्यविनायक नगरपालिका वडा नं. ८स्थिल नैचालका समुदायलाई घरदैलोमा राहत वितरण गरेका छन्…

Continue Reading
Posted in समाचार

भक्तपुरकै अग्रणी संस्था न्ह्यज्या खलः थिमिको स्थापना दिवस सम्पन्न

भक्तपुरकै अग्रणी संस्था न्ह्यज्या खलः थिमिको स्थापना दिवस सम्पन्नअसोज १७ गते, केके मानन्धर ।भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६३ औंं…

Continue Reading
Posted in शिक्षा समाचार

आदर्श आजादमा चिनिया भाषा कक्षा सञ्चालन।

आदर्श आजादमा चिनिया भाषा कक्षा सञ्चालन। २०८१ असोज १६ गते,बुधबार । काठमाण्डौ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहकार्यमा आदर्श आजाद माध्यमिक विद्यालयमा आजबाट चिनिया भाषा कक्षा शुरु…

Continue Reading
Posted in कला/साहित्य समाचार

वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पण

वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पणभक्तपुर, असोज १६ गतेवरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलले नेपाली नाटक र रङ्गमञ्च क्षेत्रका अग्रज…

Continue Reading
Posted in समाचार

३४औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

३४औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम१५ असोज २०८१चाँगुनारायण,भक्तपुर “सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण”…

Continue Reading