Author: जनसञ्चार न्युज डट कम
प्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी दर्ता तथा तौल जाँच एवं वर्गीकरण कार्य भोली र पर्सि हुने
प्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी दर्ता तथा तौल जाँच एवं वर्गीकरण कार्य भोली र पर्सि हुनेभक्तपुर, बैशाख १६ गतेप्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी…
नंखेलका गैरकानूनी प्लतिङ्ग विरुद्ध संघर्ष समितिको पत्रकार सम्मेलन
नंखेलका गैरकानूनी प्लतिङ्ग विरुद्ध संघर्ष समितिको पत्रकार सम्मेलनभक्तपुर, बैशाख १६ गतेसूर्यविनायक नगरपालिका वडा नं९को काँक्राबारीस्थित घिसिङ डाँडा प्लतिङ विरुद्ध संघर्ष समितिले वन तथा सार्वजनिक क्षेत्र,…
मध्यपुरमा रक्तसञ्चार सेवा सुरु
मध्यपुरमा रक्तसञ्चार सेवा सुरुमध्यपुर, बैशाख १५ गतेमध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १७ औं वार्षिकोत्सवको अवसरमा अध्याधुनिक रक्तसञ्चार सेवा सुरु गरेको छ…
सिद्धिस्मृति अस्पतालको नयाँ भवनबाट सेवा सुरु
सिद्धिस्मृति अस्पतालको नयाँ भवनबाट सेवा सुरुभक्तपुर, बैशाख १५ गतेसिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेलले हालै निर्माण सम्पन्न गरेको नयाँ भवनबाट सेवा…
मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीका आमाहरुलाई सम्मान
मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीका आमाहरुलाई सम्मान वैशाख १४, केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त…
मिठाई पसलको अनुगमण २७,५०० जरिवाना, १३ हजार बराबरको मिठाई नष्ट
मिठाई पसलको अनुगमण २७,५०० जरिवाना, १३ हजार बराबरको मिठाई नष्टभक्तपुर, बैशाख १४ गतेमातातिर्थ औंसी अर्थात आमाको मुख हेर्न बनाएका मिठाईका परिकारहरु अस्वस्थकर पाईएपछि मिठाई पसलहरु…
Best Online Online Casinos For Us Players
Is The Use Of Bitcoin Legal In Australia On Online Casinos. Best online online casinos for us players here at LasVegas-How-To, these providers also issue…
तापक्रम बढेसँगै भक्तपुरमा आग्जनीका घटना बढ्यो, आज मात्रै ३ ठाउँमा आगलागि
तापक्रम बढेसँगै भक्तपुरमा आग्जनीका घटना बढ्यो, आज मात्रै ३ ठाउँमा आगलागिभक्तपुर, बैशाख १३ गतेतापक्रम बढेसँगै आग्लागीका घटना बढ्न थालेको छ । नर्कटको झाडी देखि घर…
केदारनाथ साकोसद्वारा पुष्टकारी र गुदपाक बनाउने तालिम दियो ।
केदारनाथ साकोसद्वारा पुष्टकारी र गुदपाक बनाउने तालिम दियो । भक्तपुर, १३ बैशाख । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिने पुष्टकारी र गुदपाक…
कुलमान घिसिङसँग गायिका सुस्मिता स्याङतान र उनको टिमबीच विशेष भेटवार्ता सम्पन्न
काठमाडौं । नेपालका चर्चित इमानदार राष्ट्रसेवक तथा वर्तमान नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसँग गायिका सुस्मिता स्याङतान र उनको टिमबीच विशेष भेटवार्ता सम्पन्न…













