भक्तपुरमा कोरोना संक्रमित ४१०१ पुग्यो, २१३७ जना कोरोना मुक्त, ४६ जनाको मृत्यु
भक्तपुर, कार्तिक १गते
भक्तपुरमा शुक्रबार एक्कै दिन २१९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । संक्रमितहरुमा भक्तपुर नगरपालिकाका १५ महिला र १३ पुरुष गरी २८ जना, मध्यपुर थिमी नगरपालिकाका २७ महिला र ३५ पुरुष गरी ६२ जना, सूर्यविनायक नगरपालिकाका ३५ महिला र ४६ पुरुष गरी ८१ जना, चाँगुनारायण नगरपालिकाका १७ महिला र १६ पुरुष गरी ३३ जना र सम्पर्क हुन नसकेका ४ महिला र ११ पुरुष गरी १५ जना सहित २१९ जनामा थप कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । योसँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या ४१०१ पुगेको छ । १७५१ म्हिला र २३५० पुरुष गरी ४१०१ जनामा अहिलेसम्म कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्ण बहादुर मिजारले जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसार हाल ९२६ महिला र १२११ पुरुष गरी २१३७ जना कोरोना निको भएका छन् । अहिले सक्रिय संक्रमितहरु ८१२ महिला र ११०६ पुरुष गरी १९१८ जना छन् । अहिलेसम्म कोरोना संक्रमित भएका १३ महिला र ३३ पुरुष गरी ४६ जनाको निधन भइ सकेको कार्यालय प्रमुख मिजारले जनाएका छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














