समुदायमा प्रजनन स्वास्थ्यको समस्या छ।
भक्तपुर, असार २३ गते
जनस्वास्थ्य कार्यालय भक्तपुरले चाँगुनारायण नगर क्षेत्रका जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरुका बीचमो प्रजनन स्वास्थ्य बारे सचेतिकरण कार्यक्रम आयोजना गरेको छ । बढ्दो जनस्वास्थ्य समस्या बीच प्रजनन स्वास्थ्यमा देखिएका क्यान्सर, फिस्तुला, बाँझोपन सहितका रोगहरुको पहिचान र त्यसको रोकथाम तथा उपचारका विभिन्न उपायहरु बारे प्रस्तुतीकरण गर्दै आयोजित सो कार्यक्रममा चाँगुनरपालिकाका प्रमुख जीवन खत्री, वडाध्यक्ष सोम प्रधान, रोज लामा, गणेश त्यात सहितका जनप्रतिनिधीहरुले यस्ता रोगहरुले जनजीविका प्रभावित रहेको प्रत्यक्ष अनुभवहरु रहेको चर्चा गर्दै जनस्तरमै पुगेर यसबारे सचेतना दिन आवश्यक रहेकोमा जोड दिएका थिए । जनस्वास्थ्य अधिकृत अञ्जना खड्काले सहजिकरण गर्नु भएकोे सो कार्यक्रममा चाँगुनारायण नगर स्वास्थ्य शाखाका प्रमुख डिलकुमार दुवालले नगरमा प्रजनन स्वास्थ्यका विभिन्न जतिल समस्या रहेको यर्थाथ कुरालाई मनन गर्दै सो सचेतिकरण कार्यक्रमलाई आत्म साथ गरेको जनाएका थिए ।
कार्यक्रममा भक्तपुर अस्पतालका इमरजेन्सी शाखाका ममता थापाले जिल्लाको प्रजनन स्वास्थ्यको अवस्था बारे प्रस्तुतीकरण गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
2026-10-07 Comments Off on धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा...
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
2026-10-07 Comments Off on बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस...
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
2026-10-07 Comments Off on सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता सूर्यविनायक, भक्तपुर — सूर्यविनायक...
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...














