लागू औषध सहित प्रहरीद्वारा मानिस नियन्त्रणमा
भक्तपुर, असार १५ गते
भक्तपुर प्रहरीले प्रतिवादी राज थापा भएको लागू औषध सम्बन्धी कसुरमा प्रतिवादी थापासँगको सोधपुछ तथा अनुसन्धानको क्रममा ६ हजार ७ सय ट्रामाडोल क्याप्सुल सहित मानिसहरुलाई आज नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका सुचना अधिकारी प्रकाश जवेगुले जनाएको छ । प्रतिवादी थापाको बयनाको आधारमा प्रहरी वृत्त जगाती समेतबाट प्रहरी टोली खटीई गई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ८ बाट खरीद गरी ल्याएको पुष्टि गरी रीतपूर्वक खानतलासी गर्दा ति मानिसहरुलाई पक्राउ गरेको हो । पक्राउमा पर्ने मानिसहरुमा ओखलढुङ्गा मानेभञ्ज्याङ गाँउपालिका वडा नं। २ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा न।पा।(८ डेरा गरि बस्ने गोपाल राईको छोरी वर्ष २३ की ग्रीष्मा राई र जिल्ला सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका वडा नं। ३ स्थायी घर भई सोही कोठामा बस्ने नीलबहादुर बानियाँका छोरा वर्ष २८ को सहकुल बानियाँ रहेको सूचना अधिकारी जवेगुले जनाएको छ । ६,७०० ९छ हजार सात सय० क्याप्सुल सहित निजहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको े सूचना अधिकारी जवेगुले जनाएको छ ।
Featured Posts – Style 1
जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
2026-08-21 Comments Off on जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न सत्यराम कासिछ्वा भक्तपुर, भदौ ५। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा...
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
2026-08-21 Comments Off on इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजनाभक्तपुर, भाद्र ५ गतेइन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना गरेको छ...
बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।
2026-08-21 Comments Off on बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।
बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।भक्तपर, भाद्र ५ गतेचागुनारायण नगरपालिका वडा नं. १स्थित बोसिं ख्य अर्थात नैइन...
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
2026-08-21 Comments Off on कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालयको सहकार्यमा आर्थिक...
cw-check-https://test123.com/
2026-08-21 Comments Off on cw-check-https://test123.com/
cw-manager precheck https://test123.com/ - https://test123.com












