लागु औषध सहित प्रहरीद्वारा एक युवक पक्राउ
भक्तपुर, असार १४ गते
भक्तपुर प्रहरीले लागु औषधी सहित एक युवक पक्राउलाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका वडा नं. ८स्थित सिपाडोलका राज थापा लाई जगाती प्रहरीले लागू औषध सहित पक्राउ गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जनाएको छ। २३ वर्षका थापासँग ट्रामोडोल ११८ ट्यब्लेट, ड्याजेपान २ थान र गाँजा ५५ ग्राम सहित शनिबार जगाती प्रहरीको टोलीले सिपाडोलबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी जवेगुले जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
2026-10-07 Comments Off on धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा...
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
2026-10-07 Comments Off on बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस...
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
2026-10-07 Comments Off on सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता सूर्यविनायक, भक्तपुर — सूर्यविनायक...
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...













