ऐतिहासिक कोटिहोम कुम्भ कोटिहोममा परिनतः शेखर गुरु
काठमाण्डौ, श्रावण २४ गते
पशुपति क्षेत्रमा जारी ऐतिहासिक कोटिहोम समापनको तयारी थालेको छ । अनार्थ बालबालिकाहरुकालागि ललितपुरमा निर्माणधिन मामा घर र बेसाहारा जेष्ठ नागरिकहरुकोलागि भक्तपुरको ताथलीमा निर्माणाधिन छोरीको घर वृद्धाश्रम निर्माणार्थ सहयोगका साथै धार्मिक तथा सामाजिक अभियान सञ्चालन गर्न आयोजित सो कोटिहोमको करिव करिव समापनको तयारी थालेको आयोजकहरुले जनाएका छन् । श्रावण १ गते देखि सुरु भएको कोटिहोम श्रावण३२ गते समापन गर्ने भएपनि कोटिहोम समापनको तयारी थालेको आयोजकहरुले जनसञ्चार खवरलाई जनाएका हुन । कोटिहोमको समापन कार्य २५ गते देखि सुरु हुने भन्दै २५ गते भजन प्रतियोगिता समेत आयोजना गर्ने तयारी भएको जनाएको छ भने २६ गते कन्या पूजा सहित नियमित कथा बाचनका कार्यहरु हुने उल्लेख गर्दै कोटिहोममा कसैलाई करकाप गरी दान दक्षिणा संकलन नगरिएको तथा स्वविवेकले दिएकोे दानदक्षिणा संकलन कार्य भइरहेको बताएका छन् । आयोजनक समितिका शेखर गुरुले कोटिहोम भव्यरुपमा सम्पन्न हुन गाईरहेको चर्चा गर्दै ऐतिहासिक कोटिहोम कुम्भ कोटिहोममा परिणत भएको बताएका छन् । उहाँले कोटिहोमबाट उदेश्य प्राप्त हुने विश्वास व्यक्त गर्दै कमजोरीलाई अपव्याख्या नगर्न आग्रह गर्नु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













