मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
मध्यपुर, असार १० गते
मध्यपुर थिमी नगरपालिकाको आज भएको १४ औं नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृतिक नगरी पुस्तक विमोचन गरिएको छ । लेखक सौरभ थापा श्रेष्ठद्वारा लिखित सो पुस्तकमा बोदेको सहरको नक्सा, संक्षिप्त परिचय, सांस्कृतिक पृष्ठभूमि, राजनीतिक सीमाना हेरफेर, भौगोलिक र प्राकृतिक परिवेश, कृषि परम्परा, शहरको बनवत र बास्तुकला, बोदेका चोकहरु, देव देवताहरुको सांस्कृतिक सम्पदाहरुको तस्विर सहितको जानकारीहरु प्रस्तुत गरिएको छ। मध्यपुर थिमी नगरपालिका वडा नं. ८मा रहेको बोदेको ऐतिहासिक तथा सांस्कृतिक विषयवस्तुलाई सो पुस्तकबाट प्रस्तुत गरिएको हो । सो पुस्तकको स्थानीय जनप्रतिनिधी रमेश थापा श्रेष्ठ, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा विमोचन गरिएको थियो ।
सो अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०८३।८४का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले आव २०८३।८४कालागि ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजारको बजेट प्रस्तुत गरिएको थियो साथै सो अवसरमा न्यायिक समितिको प्रतिवेदन २०८३, आन्तरिक राजस्व स्थिति पत्र प्रस्तुत गरेको थियो ।
Featured Posts – Style 1
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
2026-09-23 Comments Off on भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस भक्तपुर। अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले...
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
2026-09-23 Comments Off on चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुनेभक्तपुर, असोज ९ गते।चाँगुनारायण नगरपालिका–९, ताथलीमा ऐतिहासिक, मौलिक तथा परम्परागत ुखगां...
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
2026-09-22 Comments Off on चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्नभक्तपुर, असोज ६ गतेचाँगुनारायण नगरपालिका...














