ईट्टा भट्टा सञ्चालन र अव्यवस्थित प्लटिङ्ग बन्द गर्न आह्वान
भक्तपुर, जेष्ठ १ गते
भ्रष्टाचार विरोधी अभियान्ता प्रेमध्वज लामाले भक्तपुरका ईटा भट्टाहरु बन्द गराउने नभई यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले हजारौ मजदुरहरुको रोजगारीसँग जोडिएको ईट्टा भट्टालाई बन्द गराउनुपर्छ भनेर भक्तपुरका केही जनप्रतिनिधीहरुसमेत अभियानमा लागेको खवरले आफूलाई आचर्य लागेको भन्दै उहाँले इट्टा भौतिक सरचना निर्माणको आवश्यक वस्तु र रोजगारीको अवसर पनि भएको भन्दै यसलाई वातावरणमैत्री रुपमा सञ्चालन गर्नु आवश्यक भएको भन्दै उहाँले ईट्टा भट्टाको सवाल भन्दा भक्तपुरमा भइरहेको अव्यवस्थित प्लट्रिङहरु प्रति जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनु भयो । बाढी पहिरोको जोखिम हुने गरी जथाभाविरुपमा भइरहेको प्लटिङ्ग कार्य रोक्नुपर्नेमा जोड दिएका छन् ।
Featured Posts – Style 1
१५ दिने बोटल आर्ट तालिम शुरु
2026-05-15 Comments Off on १५ दिने बोटल आर्ट तालिम शुरु
१५ दिने बोटल आर्ट तालिम शुरु१ जेठ ।भक्तपुर ,उद्योग तथा वाणिज्य कार्यालयको आयोजना र भक्तपुर घरेलु तथा साना उद्योग संघको...
भक्तपुर क्यान्सर अस्पतालद्वारा तराईमा क्यान्सर परिक्षण |
2026-05-15 Comments Off on भक्तपुर क्यान्सर अस्पतालद्वारा तराईमा क्यान्सर परिक्षण |
भक्तपुर क्यान्सर अस्पतालद्वारा तराईमा क्यान्सर परिक्षण |भक्तपुर, जेष्ठ १ गतेभक्तपुर क्यान्सर अस्पतालले गत वैशाख २६ र २८ गते तराईका विभिन्न...
ईट्टा भट्टा सञ्चालन र अव्यवस्थित प्लटिङ्ग बन्द गर्न आह्वान
2026-05-15 Comments Off on ईट्टा भट्टा सञ्चालन र अव्यवस्थित प्लटिङ्ग बन्द गर्न आह्वान
ईट्टा भट्टा सञ्चालन र अव्यवस्थित प्लटिङ्ग बन्द गर्न आह्वानभक्तपुर, जेष्ठ १ गतेभ्रष्टाचार विरोधी अभियान्ता प्रेमध्वज लामाले भक्तपुरका ईटा भट्टाहरु बन्द...
अँचा पोखरीमा एक महिने मलवास मेला हुने ।
2026-05-15 Comments Off on अँचा पोखरीमा एक महिने मलवास मेला हुने ।
अँचा पोखरीमा एक महिने मलवास मेला हुने ।भक्तपुर, जेष्ठ १ गतेमहाकाली क्षेत्र संरक्षण समितिले जेष्ठ ३ गते देखि एक महिने...
भक्तपुर प्रहरीद्वारा लागु औषधी सहित मानिस पक्राउ |
2026-05-13 Comments Off on भक्तपुर प्रहरीद्वारा लागु औषधी सहित मानिस पक्राउ |
भक्तपुर प्रहरीले लागु औषधी सहित मानिसलाई पक्राउ गरेको छ ।चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित सरस्वती खेलमा लागू औषध लिई...










