आदर्शमा सवारी दुर्घटनाबाट पैदलयात्रीको मृत्यु
भक्तपुर, बैशाख २१ गते
हिजो राती आदर्श चोकमाभएको सवारी दुर्घटनाका घाइते पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ५ स्थित आदर्श बसस्टेशन क्षेत्रमा सूर्यविनायकबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ३१५६ नं. को टिपरले बाटो काट्दै गरेको पैदलयात्री विसुनदेव सहनीलाई ठक्कर दिँदा गम्भिर घाइते भइ उपचारकालागि भक्तपुर अस्पताल दुधपाटी लगिएकोमा उपचारकैक्रममा सहनीको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक सहनी भारत दरभंगा जिल्ला धोहीघाट घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल स्थित वि.एम ईट्टा भट्टामा काम गर्ने वर्ष ४३को भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका निमित्त सूचना अधिकारी स्वरुप शर्माले आज एक विज्ञप्ति जारी गर्दै पैदलयात्री सहनीको मृत्यु पुष्टि गरेका हुन । सूचना अधिकारी शर्माका अनुसार सो घटनाका टिपर चालक श्यामकुमार तामाङलाई नियन्त्रण्मा लिई प्रहरी वृत्त जगाती भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














