खरिपातीका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षण
भक्तपुर, बैशाख २१ गते
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले बागमती प्रदेश स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा आज भक्तपुर खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा रहेका सुकुम्वासीहरुको स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम आयोजना गरेको छ । हिजो गरेको स्थलगत अवलोकन पश्चात आज जनस्वास्थ्य कार्यालय भक्तपुरको टोलीले सुकुम्बासीहरुको स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधी समेत वितरण गरिएको जनस्वास्थ्य अधिकृत अन्जना खड्काले जनाएको छ । खतिपाटीसिथत विद्युत तालिम केन्द्रमा हाल काठमाण्डौका विभिन्न क्षेत्रबाट बिस्थापित भएका १४१ जना सुकुम्बासी समुदाय बस्दै आएका छन् ।
Featured Posts – Style 1
खड्कीको हत्याका ५ अभियुक्त पक्राउ
2026-08-10 Comments Off on खड्कीको हत्याका ५ अभियुक्त पक्राउ
खड्कीको हत्याका ५ अभियुक्त पक्राउभक्तप्ुर, श्रावण २५ गतेभक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका वडा नं.१ स्थित विरुवाको उत्साहित उपचार केन्द्रमा आईतबार भएको...
एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरु
2026-08-10 Comments Off on एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरु
एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरुकाठमाडौं, २४ श्रावण नेपालका उत्कृष्ट इन्जिनियरिङ कलेजमध्ये एक एभरेस्ट इन्जिनियरिङ कलेजमा क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ...
सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड
2026-08-10 Comments Off on सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड
सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा...
शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
2026-08-10 Comments Off on शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयनपेरिस, फ्रान्सपेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति...
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
2026-08-10 Comments Off on देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न...














