भक्तपुर प्रहरीद्वारा ३ फरार प्रतिबादीहरु पक्राउ
भक्तपुर, फागुण २६ गते
भक्तपुर प्रहरीले फरार प्रतिबादीहरु पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला अदालत भक्तपुरबाट फैसला कार्यान्वयन भएका चेक अनादर मुद्दाका २ र बैंकिङ कसुर मुद्दाका १ गरी ३ जनालाई हिजो फक्राउ गरी जिल्ला अदालत भक्तपुरमा दाखिला गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ। यसरी पक्राउ गरेका मानिसहरु सूर्यविनायक नगरपालिका वडा नं. १ बस्ने वर्ष ३६का दिपक न्यौपानेलाई दोषी ठहर गरी ५ दिन कैद र चार लाख जरिवाना सजया फैसला सहित जगन्नाथदेवल काठमाण्डौ चलान गरिएको उहाँले जनाएको छ ।
Featured Posts – Style 1
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
2026-07-30 Comments Off on बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा...
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
2026-07-30 Comments Off on उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।भक्तपुर, श्रावण १३ गतेभक्तपुर जिल्ला सितोरियो कराते संघले आज गुरु पूर्णिमाको अवसरमा बंलादेशमा...













