प्रतिभाको खोजी ब्राण्ड एसवाईको एम्वेसडर हन्ट
काठमाण्डौं, असार १२ गते
एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीन कुने काठमाण्डौले फेस अफ एकवाई ( ब्राण्ड एम्वेसडर हन्ट) गर्ने भएको छ । कम्पनीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लुकेर रहेका प्रतिभाहरुलाई खोजर उत्कृष्ठलाई ब्रान्ड एम्वेसडरसम्म बनाउने तथा करोडौं उपहार पनि प्रादान गर्ने गरी सो हन्ट आयोजना हुने जनाएका हुन । कम्पनीका नेपाल प्रमुख विमलराज गोसाईले सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिभा देखाउने कुनै पैसा तिर्न नपर्ने तथा सहभागि हुनहरुले यसबाट आफ्नो प्रतिभा देखाएर करोडौको फाइदा लिन सकिने धारणा राखेका छन् । यस क्षेत्रमै पहिलो पटक करोड माथिको उपहार घोषणा गर्दै आयोजना हुने सो हन्ट बारे पत्रकार सम्मेलनमा दिएको जानकारी यस प्रकार छ ।















