भक्तपुर । २०७६ चैत १२ गते, बुधबार
कोरोनाभाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापीरुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्लाअधिकारी हुमकाला पाण्डेको अध्यक्षतामाभक्तपुर जिल्ला सुरक्षा समितिको बैठक बुधबार बस्यो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अल्पआकस्मिक परिस्थितिमापास आवश्यक परे पास आवश्यक पर्नुका कारण र औचित्य पुष्टि हुने प्रमाण तथाकागजातहरु पेश गरेपछि मात्र (बिहान १० बजेदेखि १२ बजे सम्म) मात्रपास उपलब्ध गराउने निर्णय ग¥यो ।
उक्त बैठकले अतिआवश्यक सेवाप्रवाहगर्ने व्यक्तिवा संस्था (एम्बुलेन्स, स्वास्थ्यकर्मी, फार्मेसीमाकामगर्ने) को परिचयपत्रलाई नै आधार मानी आवागमनगर्न दिने निर्णय ग¥यो । दैनिक आवश्यक पर्ने खानेपानी, खाद्यपदार्थ, तरकारी, दुधजन्य पदार्थ, घरायसी प्रयोजनको पानी आपूर्ति गर्ने व्यक्ति संस्थालाई पनि सामाग्रीहरु यकिन गरी आवागमन गर्न दिने निर्णय बैठकले गरेको छ ।
बैठकले भक्तपुर जिल्लाभित्रबसोबास गरिरहेका कुनै व्यक्तिलाई यस विषम् परिस्थितिमाखाने, बस्ने समस्या परेमा त्यस्ता व्यक्तिहरुको अवस्था बुझी सहयोग गरिदिनु हुन स्थानीय तहहरुमा अनुरोध गर्ने र दैनिक उपभोग्य वस्तुहरु सब्जी, फलफूल, मासु, दाल, चामल, तेल, पानी, दुध, खानापकाउने ग्यास, साबुन—स्यानिटाइजर, घरायसी बिजुलीका सामानहरु, बिहान ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउने प्रस्ताव मन्त्रालयमा पठाउने निर्णय ग¥यो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













