गाईको बाच्छो काट्ने मानिसहरु प्रहरीद्वारा पक्राउ
भक्तपुर, बैशाख १७ गते
गाईको बाच्छो काटेको आरोपमा चाँगुनारायण नगरपालिका वडा नं.९स्थित ताथलीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न ईट्टा भट्टाका झ्याउलीमा बस्दै आएका ति व्यक्तिहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीहरुले झ्याउली नजिकै आगोमा मासु सेकाउदै गरेको अवस्थामा पक्राउ गरेको सूचना अधिकारी राजन कार्कीले जनाएको छ । प्रहरीले पक्राउ गरेका बीरबहादुर रानामगर, काशीराम लोप्चन र च्याङ्बा तामाङलाई पशुपन्छि सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालत पेश गरी ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैशाख १४ गते साँझ ५ बजे ताथली स्थित भद्रकुमारी खोलामा गाईको बाच्छो काटेको भन्ने खवर प्राप्त गरेपछि प्रहरीले थालेको अनुसन्धानबाट मासु सहित तिनीहरुलाई पक्राउ गरेको हो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














