शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भयो । मानब अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा शुशील नाथ प्याकुरेलज्यूको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा एक वर्ष भरी केन्द्रमा भएको प्रगति विवरण केन्द्रका कार्यकारी निर्देशकले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा केन्द्रले एक बर्षमा प्रदान गरेका सेवाहरुको विषयमा समिक्षा भएको थियो ।


उक्त कार्यक्रममा विरामीको प्रतिनिधित्व गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला सोकार समाजका अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यर सम्पुर्ण कर्मचरीहरुले विरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मान गर्नुको साथै केन्द्रको विषयमा विरामी माझ नकारात्मक र भ्रमक समाचार तथा अभिव्यक्ती दिने विरुद्ध आँफुहरु जस्तो सुकै प्रतिकार गर्न प्रतिवद्ध रहेको र केन्द्रले गरेका राम्रा काममा संधै्र समर्थन गर्ने कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा सुभकामना मन्तव्य दिँदै बोडका सदस्य प्रेम प्रकास उप्रेतीले केन्द्रमा कार्यरत सम्र्पुण कर्मचारीरुको मेहनत र परिक्षमको कदर गर्नु पर्ने र आगामी दिनमा केन्द्रले अझ सफलता हासिल गर्नको लागि सुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमा केन्द पुर्ब अध्यक्ष एबमा प्रमुख अतिथि शुसिल नाथ प्याकुरेलले आफ्नो पालामा भर्खरै सुरु भएको केन्द्रलाई विकास गरी हालको अवस्थासम्म ल्याउनको लागि आँफु सँधै लागी परेको कुरा बताउनु भयो । केन्द्रको प्रगतीमा केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएकोमा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिनु भयो ।
एघारौ बार्षिक उत्सव समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये विगतका बषर््ामा जस्तै यस बर्ष उत्कृष्ट सेवा गरे बापत वाडमा कार्यरत स्टाफ नर्स कमला शर्मालाई प्रदान गरियो ।


एक वर्ष अवधिमा भएका मूख्य मुख्य उपलब्धीहरु
ड्ड मृर्गौला प्रत्यारोण २०६
ड्ड हेमोडाइलाइसिस २७८६७ सेसन
ड्ड ल्याब टेष्ट २३७५५५
ड्ड ओ टी मेजर ८२२
ड्ड ओ टी माइनर ९९१
ड्ड ओ पि डी ५४,८३६
ड्ड क्याथ ल्याव सेवा १५९
ड्ड सि.टि. स्क्यान १९१६
मस्तिष्क मृत्यूबाट प्रत्यारोपण
 मृर्गौला ४
 कलेजो २
केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र
यी सबै कुरा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचरी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र संभव भएको कुरा बताउनु भयो ।

ज्ञ। अंगदान र प्रत्यारोपण सम्बिन्ध यस बर्ष मात्र केन्द्र १०० भन्दा बढी विभिन्न कार्यक्रम र त्रियाकलापहरु गरेको ।

द्द। विभिन्न सञ्चार माध्यमहरुको लागि सकरात्क र नकरात्मक दुबैको समाचारको आकर्षको केन्द्र बन्न सफल भएको ।
ड्ड नकरात्मक समाचारले हामी कति प्रगति गरेका रहेछौ भन्ने प्रमाणित गरिदिएको छ भने कतिपय मानसिहरु यस संस्थाको प्रगति र केन्द्रबाट उपलब्ध हुने सहज र सुलभ सेवाको इष्र्या समेत गर्ने गरेका छन् । यो साच्चै सकरात्मक समाचार हो । यसको श्रेय श्रीमान सचिवज्यूहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल प्रशासन तथा सम्पूर्ण क्म्ल्त्ऋ परिवार लाई दिन चाहान्छु ।
घ। केन्द्रको भावी योजनाहरु ः
ड्ड प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने
ड्ड देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने
ड्ड केन्द्रको क्षमता विस्तार गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने
ड्ड यथाशक्य छिटो कर्मचारीको वृत्ति विकास हुने विभिन्न क्रियाकालापहरु गर्ने ।
द्ध। हामीलाई निरन्तर पृष्ठपोषण ९ ँभभमदबअप० दिई अझ प्रगति गर्न र सम्पूर्ण नेपाली नागरिकहरुलाई सुलभ र सहज उपचार गर्न हौसाल प्रदान गरिदिनुहुन अनुरोध छ ।