भक्तपुरका थप ५४३ जना कोरोना संक्रमित, खोप अभियान जारी
भक्तपुर, माघ १३ गते
भक्तपुरका थप ५४३ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरका ३७ पुरुष, ३५ महिला गरी ७२ जना, चाँगु नगरका ४६ पुरुष र ४० महिला गरी ८६ जना, मध्यपुर थिमी नगरका ७३ पुरुष र ६५ महिला गरी १३८ जना र सुर्यविनायक नगरका १०० पुरुष र ९० जना महिला गरी १९० जना तथा सम्र्पक विहिन अवस्थामा रहेका २५ पुरुष र ३२ जना महिला गरी ५७ जना सम्पर्क बिहिन रहेको जनस्वास्य कर्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ ।
यसै बीच पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ३८३ पुरुष र ४०५ महिला गरी ७८८ जनाले कोभिशिलको पहिलो खोप लिनुका साथै २३ पुरुष र ३६ महिला गरी ५९ जनाले दोस्रो खोप लगाएको कार्यालय प्रमुख मिजारले जनाए । सो अवधिमा बुस्टर खोप भने ११३ पुरुष र ७१ म्हिला गरी १८४ जनाले कोभिशिल, ६१ पुरुष र ३९ महिला गरी १०० जनाले भेरोशेलको बुस्टर लगाएका थिए भने ३१ पुरुष र ३३ महिला गरी ६४ जनाले मोर्डना खोप पनि लगाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














