कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
साइकल कने ट भक्तपुर
सन् २०२१ मा भक्तपुरका केही साइकल ेमी युवाह को अनौपचारक समूहका पमा सु भएको साइकल कने ट भक्तपुर (Cycle
Connect Bhaktapur) आज समुदायमा आधारत सामािजक सं थाका पमा थािपत भएको छ। सु वातमा साइकलसबधी
अनुभव आदान दान र सामूिहक राइडमा केि त यो अिभयानले मशः िनयिमत सा ािहक राइड, सपदा राइड, सीपमूलक
कायशाला, नयाँ वष साइकल यालेज, सामुदाियक काय म तथा जनचेतनामूलक अिभयानह स ालन गद भ पुरमा दगो
साइकल सं कृितको िवकासतफ िनरतर काम गद आएको छ। “पेडल र पैदल मै ी शहर”को अवधारणा बोकेको यस सं थाको मूल
दशन “समुदायको सहभािगतामाफत दगो साइकल सं कृित िनमाण” रहेको छ, जहाँ नेतृ व समुदायबाटै िवकास छ र हरेक
सदय परवतनको वाहक ब े अवसर पाउँछ। (थपः cycleconnectbhaktapur.org)
कोरा साइकिलङ यालेजः याले ज माफत यारटी
सन् २०११ मा काठमाडौँबाट सोसल टुस, साइकल िसटी नेटवक नेपाल तथा पां ो आउटडोसको पहलमा शु भएको कोरा
साइकिलङ यालेज केवल ३५ जना सहभागीबाट परोपकारी उ े यका साथ आयोिजत एउटा साइकल या ाबाट िथयो। आज यो
नेपाल र िहमालय े कै सबैभदा ठूलो सामुदाियक तथा यारटी साइकल अिभयानका पमा िवकिसत भइसकेको छ, जहाँ हरेक
वष नेपाल र िव का िविभ थानमा हजार साइकलया ीह ले एकै दन सामूिहक पमा सय हजार कलोिमटर या ा गद
साइकल सं कृित माफत वा य, वातावरण, सामािजक उ रदाियव र समुदाय ितको ितब तालाई एकसाथ अिघ बढाइरहेका
छन्। ितबती सं कृितमा कुनै धामक थलको पर मा लगाउने काय भ े अथ बोकेको ‘कोरा’ शदबाट रेित कोरा साइकिलङ
यालेजको िवशेषता ितपधा वा पुरकार ाि नभइ सहभािगता हो, अनुभव हो, ि गत चुनौतीको िवकास तथा सामूिहक
एकता र भाव हो। (थपः mykorachallenge.com)
कोरा भ पुर : थानीय पिहचानबाट राि य ेरणासम
साइकल कने ट भ पुरले सन् २०२१ देिख “कोरा भ पुर”को वत आयोजना सु गरेको हो। पिहलो सं करणमा ५० जना
सहभागी रहेको यो या ा आज हजार सहभागीलाई आकषत गन िव भरीको कोरा यालेज मय सबैभदा कठन र लोकि य
मय एक समुदाय-आधारत साइकल महोसवका पमा िवकिसत ँदै आएको छ। हरेक सं करणमा ट, सहभािगता, वयंसेवक
परचालन, थानीय सहकाय र सामुदाियक भाव िवतार ँदै गएको कोरा भ पुरले भ पुरलाई नेपालको मुख साइकल
गत का पमा थािपत गन यास गररहेको छ। शहरको कोलाहल देिख डाँडाकाँडाको िशतलतासम, ऐितहािसक सपदादेिख
ामीण बती र ाकृितक पदमागसम फै िलएका मागह ले सहभागीलाई केवल दूरी पार गराउँदैनन्, भ पुरको सं कृित, सपदा,
जीवनशैली र िववध समुदायसँग य जो ने अवसर पिन दान गछ। कोरा भ पुर १००क.मी टले सपुण भ पुर िजलालाई
पर मा गरेर कोराको शािदक अथलाई आमसात गरेको छ।
कोरा भ पुर २०२६ : परपराबाट िसदै, समुदायलाई जो दै, सश करणको या ा
कोरा भ पुर केवल साइकल या ा होइन; यसलाई हामीले भ पुरको एक बृहत आधुिनक जा ाको पमा थािपत गन यास
गररहेका छौ साइकललाई केवल या ा गन साधनमा िसिमत नगरी, समुदाय जो ने मायममा पातरण गररहेका छौ। येक
सहभागी तथा सहयोगीह केवल राइडर अथवा केही णको पा ना मा नभइ यस आधुिनक जा ाको सां कृितक उ यन तथा
2
समुदाय िनमाणको सहया ीको भुिमकामा िवकिसत गराउने हा ो उदे य रहेको छ। येक पैडलले वा य, वातावरण, सपदा
संर ण, थानीय अथत , सामािजक उ रदाियव र नेतृ व िवकासलाई एकैसाथ अिघ बढाउने यास गदछ।
यसथ यस वष “कोरा जा ा @ भ पुर” को अवधारणासिहत आयोजना न लागेको कोरा भ पुर २०२६ ले परपरागत जा ाको
सामुदाियक आमालाई आधुिनक स य जीवनशैलीसँग जो दै “सश करण (Empowerment)” लाई आनो के ीय िवषय
बनाएको छ। जसरी भ पुरका जा ाह ले शतादीयौँदेिख समुदायलाई जो ने, पु तातरणमाफत नेतृ व िवकास गन र साझा
उ रदाियवको भावना जगाउने काय गरेका छन्, यसैगरी कोरा भ पुरले साइकललाई मायम बनाएर समुदाय, युवा, मिहला,
वयंसेवक, थानीय वसाय र नागरकबीच सहकायको नयाँ सं कृितलाई अिघ बढाउने एक साथक यासको पमा इितहासले
सझनेछ। हामी िव ास गछ क जसरी जा ाले शतादीयौँदेिख भ पुरलाई जोडेको छ, यसरी नै कोरा भ पुरले आधुिनक
पु तालाई साझा उ े यमा जो ने नयाँ परपरा िनमाण गन सफल दै ँ भ पुरबाट शु भएको यो अवधारणाले नेपालको िविभ
थान दै ँ िव ापी ेरणा थािपत गन सफल नेछ।
यस वषको मु य ितब ता
कोरा भ पुर २०२६ ले सश करणलाई केवल नारामा सीिमत राखेको छैन। यसलाई वहारमा उतान उ े यले िविभ
आयामह लाई ाथिमकता दएको छ।
● नयाँ पु तामा नेतृ व िवकास र अवसर िसजना
● मिहला सहभािगता तथा नेतृ व व न
● वयंसेवकमाफत सामािजक नेतृ व िनमाण
● Patron Riders र Community Riders बीच सहकायको सं कृित
● थानीय वसाय, पयटन तथा अथत लाई ोसाहन
● स य जीवनशैली, दगोपन र वातावरण संर ण
● समुदायबीचको सबधलाई अझ बिलयो बनाउने अिभयान
हा ो िव ास छ क सश समुदायको आधार सश नागरक न्, र सश नागरक स य सामयदाियक सहभािगताबाट िनमाण
छन्।
सहभागी न सबैलाई हादक िनम णा
यस वष कोरा जा ा @ भ पुर २०२६ लाई समुदायका सबै उमेर समूहलाई समे ने ब दने उसवका पमा आयोजना गरँदैछ।
बालबािलकादेिख अनुभवी साइकलया ीसम सबैलाई सहभागी गराउने उ े यले काय मलाई दुई मु य चरणमा िवभाजन
गरएको छ। यस सँग सँगै स ाह ापी पमा फोटो दशनी, बाल खेल उसव,मनोरञजनामक ल , वृतिच दशनी
लगायतका काय मह नेछन्।
काय मको उ े य तथा िवशेषताह
● भ पुरलाई राि य तथा अतराि य साइकल गत (Cycling Destination) का पमा व न गन।
● नेपालको सबैभदा ठूलो समुदाय-आधारत साइकल या ा।
● स य, वथ तथा दगो जीवनशैलीलाई ोसाहन गन।
● साइकलमाफत समुदाय, सं कृित, सपदा र कृितलाई जो ने।
● भ पुरका सपदा, गाउँ, वन, कृिष े र थानीय जीवनशैलीको य अनुभव।
3
● “Patron Riders” र “Community Riders” अवधारणामाफत समुदायिभ ै समुदायलाई सश बनाउने अिभयान।
● मिहला नेतृ व, युवा सहभािगता, वयंसेवा र समुदाय-आधारत नेतृ व िवकासलाई िवशेष ाथिमकता।
● थानीय पयटन, थानीय वसाय तथा समुदायमा य आथक तथा सामािजक भाव िसजना गन।
● “कोरा जा ा” अवधारणामाफत भ पुरको जा ा सं कृितलाई आधुिनक सामुदाियक अिभयानका पमा पुनपरभािषत
गन।
●
यस वषको सामािजक उ े य : साइकलमाफत मिहलाको सश करण
यस वषको कोरा भ पुर २०२६ केवल एउटा साइकल महोसव मा होइन, “साइकिलङ माइचा” अिभयानमाफत मिहलाको
सश करणलाई अिघ बढाउने साझा सामािजक अिभयान पिन हो। यस अिभयानको मु य उ े य कशोरी तथा मिहलाह लाई
िनःशु क साइकल िश ण, सडक सुर ासबधी ान, आमिव ास, वत आवागमन तथा नेतृ व िवकासका अवसर दान
गनु हो। दुई वष अगाडी शु भएको “साइकिलङ मै ँचा” काय म माफत हामीले करब १३० जना मिहलालाई िनशु क साइकल
तािलम दसकेका छ। धेरै मिहलाह ले ची पिन देखाउनु भएको अवथामा यस काय मलाई थप विथत तथा िनयिमत गन
यस वष कोरा भ पुर २०२६ मा सहभागी ने सपुणमा यस उदे यमा जोिडएर सहयोग संकलन गन हादक अिपल गदछौ।
Kids Kora Bhaktapur 2026 ( १८ वष उमेर सम)
भिवयको पु तामा सुरि त साइकल सं कृित, स य जीवनशैली र सडक अनुशासनको भावना िवकास गन उ े यले Kids
Kora Bhaktapur आयोजना गरनेछ। यस काय ममा बालबािलकाका लािग उमेरअनुसारका साइकल राइड, सतुलन तथा
सीप दशन, साइकल सुर ा सचेतना, खेलकुदमूलक गितिविध, मनोर नामक काय म तथा अिभभावकको सहभािगतालाई
िवशेष ाथिमकता दइनेछ।
Kids Kora ले बालबािलकालाई केवल साइकल चलाउन े रत गन मा होइन, आमिव ास, अनुशासन, िजमेवारी र
समुदायसँगको सबध िनमाण गन अवसर पिन दान गनछ। “आजका साना राइडर, भोिलका िजमेवार नागरक र समुदायका
नेतृ वकता” भ े िव ासका साथ यो काय म आयोजना गरनेछ।
कस कोरा काय म िमितः शिनबार असार २७, २०८३
कस कोरा ट- भ पुर सापा दि णा पथ ( करब ५ कमी)
कस कोरा शु थलः ताहा फचा, भ पुर दरबार वायर, भ पुर
कस कोरा समापन थालः होटल दाँची, इ ायणी, भ पुर
कोरा जा ा @ भ पुर २०२६ (मु य काय म)
मु य काय मअतगत हजारौँ साइकलया ी, वयंसेवक, थानीय समुदाय, िविभ साइकल लब,सरकारी, गैरसरकारी,
सामुदाियक तथा ापारक सरोकारवालाह , स ारकम तथा देश–िवदेशबाट आउने सहभागीह को उपिथितमा कोरा
भ पुर २०२६ सप नेछ।
कोरा जा ा काय म िमितः शिनबार ावण २, २०८३
शु थलः नःपुखु परसर, भ पुर
टह
यस वष पिन सहभागीह को मता र िचअनुसार िविभ दूरीका टह उपलध गराइनेछन्।
4
● २५ क.िम. – परवार, बालबािलका, नयाँ तथा मनोर नामक राइडरका लािग।
● ५० क.िम. – भ पुरको दि णी फेदी तथा सां कृितक परिध समे ने मयम चुनौतीपूण ट।
● ७५ क.िम. – भ पुरका उ री तथा पूव डाँडाकाँडा, ाकृितक दृ य र ामीण बतीलाई समे ने ट।
● १०० क.िम. (Cycle Connect Bhaktapur Circuit) – सपूण भ पुरलाई पर मा गन मुख तथा िति त
से टुरी राइड, जसले सपदा, पहाड, गाउँ, कृिष े र ाकृितक भू–दृ यलाई एउटै या ामा जो छ।
● १५० क.िम. – Super Kora (नयाँ) – कोरा भ पुर २०२६ को सबैभदा िवशेष आकषणका पमा यस वष पिहलो
पटक Super Kora 150 km ट सावजिनक गरएको छ। यो केवल थप दूरी होइन; यो साहस, सहनशीलता,
अनुशासन र दृढ संकपको नयाँ अयाय हो। लामो दूरीका अनुभवी साइकलया ीह लाई लि त यस टले भ पुरसँगै
लिलतपुर तथा काठमाडौँका रमणीय भू–दृ य, ऐितहािसक माग र ाकृितक तथा सहरी परवेशलाई समे ने छ। यस
टको अक मु य उदे य सांकेितक पमा कोरा भ पुरको बदो लोकि यतालाई सं थागत गनु पिन हो।
कोरा जा ा समापन थालः नेवाः ननी, सलाघारी, भ पुर
“जा ामा जतै सबैको सहभािगता, या ामा जतै सबैको साथ, र
समुदायको सश करणमा सबैको योगदान –
कोरा भ पुर २०२६”
िनयिमत अपडेटको लागीः https://www.facebook.com/cycleconnect.bhaktapur














