भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरको आयोजनामा आगामी असोज ४ गते आइतबार ुपेशागत क्षमता अभिवृद्धि एवं देवानी कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम(२०८३ु सञ्चालन हुने भएको छ।
नेपाल लेखापढी व्यवसायी एसोसिएसनका अध्यक्ष राम शरण राणाका अनुसार एसोसिएसनले आफ्ना सम्पूर्ण सदस्य महानुभावहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गर्न लागेको हो।
संस्थाका अनुसार लेखापढी व्यवसायीहरूको दक्षता वृद्धि गर्ने र नयाँ देवानी कानुन सम्बन्धी कानुनी ज्ञानलाई थप स्पष्ट पार्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।
कार्यक्रमको विवरणस्
ड्ड मितिस् २०८३ असोज ४ गते, आइतबार
ड्ड समयस् बिहान १०स्०० बजे
ड्ड स्थानस् ब्रह्मायणी पार्टी प्यालेस, ब्रह्मायणी(९, भक्तपुर
ड्ड आयोजकस् नेपाल लेखापढी व्यवसायी एसोसिएसन, जिल्ला समिति भक्तपुर
कार्यक्रममा सहभागी भई पेशागत ज्ञान तथा कानुनी व्यवहारका विषयमा नयाँ जानकारी हासिल गर्न आयोजक समितिले सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागि अध्यक्ष राणाले हार्दिक अनुरोध गरेको छ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...












