स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कार
भक्तपुर, फागुण १२ गते
भक्तपुर निर्वाचन क्षत्रे नं.२कालागि स्वतन्त्र उम्मेदवार नविनकुमार महत्तले आफ्नो उम्मेदवारी बारे प्रकाश पार्दै सत्तासिन दलहरुले विदेशी शक्तिको भरमा देशलाई लुत्ने कार्य मात्र गरेको भन्दै स्वतन्त्र छवि भएका व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरका पत्रकारहरुसंग आज साक्षात्कार गर्दै आफू नेपाली सेनाको सुरक्षाकर्मीबाट अवकाश पछि देश विकासका एजेण्डा लिएर भक्तपुर निर्वाचन क्षेत्र २को प्रत्येक्ष तर्फ उम्मेदबार भएको भन्दै उहाँले जेन्जी आन्दोलानले सत्तासिन दलहरुप्रति जनताको आक्रोस व्यक्त गरेको भए पनि राष्ट्रको सम्पति नष्ट हुनु दलहरुको कमजोरी औल्याएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं. २मा जेन्जी तमदाताको संख्या पनि कमि नभएको भन्दै उहााले भक्तपुर क्षेत्र नं. २का मतदाताहरु समक्ष घरदैलो पुग्दै भ्रष्टाचार,अनियमिता विरुद्ध सुशासनकालागि आफू स्वतन्त्र उम्मदवार भएर निर्वाचनमा होमिएको बताएका छन् ।
Featured Posts – Style 1
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
2026-02-24 Comments Off on वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न...
स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कार
2026-02-24 Comments Off on स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कार
स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कारभक्तपुर, फागुण १२ गतेभक्तपुर निर्वाचन क्षत्रे नं.२कालागि स्वतन्त्र उम्मेदवार नविनकुमार महत्तले आफ्नो उम्मेदवारी बारे प्रकाश पार्दै...
काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिक
2026-02-24 Comments Off on काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिक
काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिककाठमाण्डौं, फाल्गुण १२ गतेकाठमाण्डौ निर्वाचन क्षेत्र नं. ९कालागि नेकपाका उम्मेदवार...
भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार
2026-02-24 Comments Off on भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार
भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार गरिएको छ । प्राप्त जानकारी अनुसार इन्डियाको विभिन्न स्थानबाट पाँच नेपालीको दिल्ली पुलिस नेपाली...
निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर
2026-02-24 Comments Off on निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर
निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटरभक्तपुर, फाल्गुण ११ गते नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १का...














