Day: February 10, 2026
पुराना दलका रुपमा रहेका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुबाट वाक्कदिक्क भइसकेको दावी
भक्तपुर । प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीकातर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जन्मदेव जैसीले भक्तपुर क्षेत्र नं २ का जनता पुराना दलका रुपमा रहेका नेपाली कांग्रेस,…
भक्तपुर नगरका मदतान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण सम्पन्न
भक्तपुर नगरका मदतान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण सम्पन्नभक्तपुर, माघ २७ गतेजिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज भक्तपुर निर्वाचन क्षेत्र नं. १स्थित भक्तपुर नगरपालिका क्षेत्रका मतदान…
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा…
गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता
गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धताभक्तपुर । २०८२ माघ २७भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले भक्तपुर नगरपालिकाद्वारा…
मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा
मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15…
श्री बाराही साकोसमा सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।
श्री बाराही साकोसमा सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।नेप्mस्कूनको स्क्यान कार्यक्रम अन्तर्गत श्री बाराही साकोसमा सुमनराज घिमिरेको नेतृत्वमा नेफ्स्कूनद्धारा मिति २०८२ माघ २७ गते स्थलगत सुपरीवेक्षण…










