Month: July 2025
कोहलपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
कोहलपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण नेपालगञ्ज । कोहलपुर नगरपालिका सरसफाई शाखामा कार्यरत १० जना सरसफाईकर्मिलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कोहलपुर…
मयुर यातायातको बसको ठक्करबाट भक्तपुरमा एक बृद्धाको मृत्यु
मयुर यातायातको बसको ठक्करबाट भक्तपुरमा एक बृद्धाको मृत्यु भक्तपुर, श्रावण ६ गतेमयुर यातायातको बसको ठक्करबाट भक्तपुर नगरका एक बृद्धाको मृत्यु भएको छ । आज विहान…
कपडाको झोलाको शिप पाउदा सहभागि खुस
कपडाको झोलाको शिप पाउदा सहभागि खुसनेपालगञ्ज । तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागु गर्र्न कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुबेदीले सहभागिहरुलाई अनुरोध गरेकी छिन् ।बढ्दो…
‘असार मास’ ल्याउदै जीवन, गीता र स्मिता
जीवन शर्माको संगीतमा प्रकृति र किसानको मर्मस्पर्शी गीत ‘असार मास’ रेकर्डगीता अधिकारी शब्द रचना, स्मिताको स्वर र जीवनको संगीतमा ‘असार मास’ रेकर्डजीवन, गीता र स्मिताको…
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण काठमाडौँ, ५ साउन : खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी…
मिवाछें महिला समूहले गर्याे बि.एम. आइ. परीक्षण,
हृदयराेग प्रतिष्ठानकाे सहयाेगमा मिवाछें महिला समूहले गर्याे बि.एम. आइ. परीक्षण, रक्तचाप मापन, सुगर जाँचका साथै मुटुराेग सचेतनामूलक अभिमुखिकरण कार्यक्रमभक्तपुर,नयाँ आर्थिक वर्षकाे प्रारम्भसँगै मिवाछें महिला समुह,…
संस्थाको २७औं स्थापना दिवस सम्पन्न, असल ऋणी र बचतकर्ताहरु सम्मानित
संस्थाको २७औं स्थापना दिवस सम्पन्न, असल ऋणी र बचतकर्ताहरु सम्मानितभक्तपुर, २०८२ श्रावण ४ गते आईतवारभक्तपुरको गःपली स्थित भक्तपुर पार्टी भेन्यूमा श्री बाराही बचत तथा ऋण…
बौद्ध धर्म सम्बन्धि मुनि विहारमा बत्तृतव कला प्रस्तुती
बौद्ध धर्म सम्बन्धि मुनि विहारमा बत्तृतव कला प्रस्तुतीभक्तपुर, श्रावण ३ गतेमुनि विहार बोैद्ध परियत्ति केन्द्रले मुनि विहारमा आज ३१ औ नेपाल मण्डलव्यापी बौद्ध बतृत्व कला…
नीलबाराहीम आज पनि हजारौंले गरे श्रमदान
नीलबाराहीम आज पनि हजारौंले गरे श्रमदानमध्यपुर, श्रावण ३ गतेकाठमाण्डौ उपत्यकाको महत्वपूर्ण बाराहीको रुपमा परिचित भक्तपुरको निलबाराही अर्थात धनबाराही मन्दिर परिसरको पहिरो रोकथामकालागि आज पनि हजारौ…
नेपाल भाषाको चलचित्र गाल्य वान सर्वोकृष्ठ भएपछि भक्तपुरमा शुभकामना आदानप्रदान
नेपाल भाषाको चलचित्र गाल्य वान सर्वोकृष्ठ भएपछि भक्तपुरमा शुभकामना आदानप्रदानभक्तपुर, श्रावण ३ गतेनेपाल भाषाको सामाजिक तथा पारिवारिक चलचित्र गाल्य वानलाई चलचित्र विकास बोर्डले सर्वोकृष्ठ घोषणा…













