Day: July 16, 2025
चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिम
चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिमभक्तपुर, ३१ असारचण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न भएको चारदिने समाचार…
खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन
खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन वीरगञ्ज (पर्सा), ३० असार : जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै…
लेटाङ नगरपालिकाको सत्रौं नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिक
प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लेटाङ नगरपालिकाको सत्रौं नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको समुद्घाटन गर्नुभएको छ ।लेटाङ नगरपालिकाद्वारा आयोजित सार्वजनिकीकरण गर्नुहुँदै प्रदेश…
भनपामा सफाई कर्मचारीहरुको भेला
भनपामा सफाई कर्मचारीहरुको भेलाभक्तपुर, ३१ असार । ‘सर सफाई सम्मानीत कार्य हो’ उक्त भनाई भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सफाई कर्मचारीहरुको भेलाका प्रमुख…
आठ बुँदे साझा प्रतिबद्धताको घोषणा
असार ३१÷नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा असार ३१ गते बास नेपालको सहजिकरणमा सम्पन्न…
बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारी
बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारीअसार ३१ उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिवाजी…
यातु महादेवस्थानम श्रावणे मेलाकालागि विशेष सरसफाई
यातु महादेवस्थानम श्रावणे मेलाकालागि विशेष सरसफाईभक्तपुर, असार ३१ गतेयातु महादेवस्थानमा श्रावणे मेला भर्न आज विशेष सरसफाई कार्यक्रम अयोजना गरेको छ । स्थानीय भक्तजन तथा नेपाली…
मुआब्जा नपाएकोमा जगातीका समुदायको गुनासो
मुआब्जा नपाएकोमा जगातीका समुदायको गुनासोभक्तपुर, असार ३१ गतेजगातीस्थित अरनिको राजमार्गको मापदण्ड छेउछाउका बासिन्दाहरुले आफूहरु अन्यायमा परेको जनाएका छन् । आफैले घर सम्रचना भई दिदा पनि…










