बौद्ध धर्म सम्बन्धि मुनि विहारमा बत्तृतव कला प्रस्तुती
भक्तपुर, श्रावण ३ गते
मुनि विहार बोैद्ध परियत्ति केन्द्रले मुनि विहारमा आज ३१ औ नेपाल मण्डलव्यापी बौद्ध बतृत्व कला तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बौद्ध धर्म र दर्शन सम्बन्धि एक दर्जनले बतृत्वकला प्रस्तुत गर्दै बुद्ध धर्म मानव जातीकालागि मार्गनिर्देशक दर्शन भएको भन्दै बौद्ध धर्मले समाजलाई सुखि, शन्ति कायम गर्न मदत पुग्ने तथा विभिन्न अन्ध विश्वास र कृरितीहरुलाई बौध धर्मले बैज्ञानिक विश्लेषण गरी समाजलाई सही बाटो देखाइरहेको लगायत वौद्ध धर्मका मूल्य मान्यता र ग्रहन्थहरुमा आधारित विभिन्न विषयहरुमा प्रतियोगिहरुले बतृत्व कला प्रस्तुत गरेको थियो ।
संघाराम विहारका विहार प्रमुख भिक्षु उपतिस्स महास्थविरको प्रमुख आतिथ्यतामा आयोजित सो प्रतियोगितामा भिक्षु उपतिस्स महास्थविर तथा भिक्षु छन्दधम्मोको आसन तथा पञ्चशील प्रदान गरेको थियो ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...












