भूक्षयको जोखिम हटाउन निलबाराहीमा शनिबार वृहत्त श्रमदान हुने
भक्तपुर, जेष्ठ ९ गते
काठमाण्डौ उपत्यकाको नामुद बाराही जस्लाई धन बाराहीको रुपमा पूजिदै आएको छ । यी नै प्रसिद्धे भक्तपुरको निल बाराही मन्दिर भूक्षयको जोखिममा परेको क्षेत्रको संरक्षणकालागि शनिबार वृहत्त श्रमदान गर्ने भएको छ । गते जेष्ठ ३ गते शनिबार देखि मन्दिर संरक्षणकालागि २ घण्टा श्रमदान गरौ भन्दै सुरु गरेको श्रमदान अन्तर्गत शनिबार अर्थात जेष्ठ १० गते वृहत्त श्रमदान हुने आयोजकले जनाएको छ । आयोजक निलबाराही संरक्षण सरोकार समितिले आह्वान गरे अनुसार निल बाराही क्षेत्रको भूक्षय जोखिम व्यवस्थापनकालागि शनिबार विशेष श्रमदान हुने जनाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ९ स्थित टिगनीस्थित निल बाराही मन्दिर परिसरमा रहेको ५ सय रोपनी जग्गा संरक्षणकालागि हरेक दिन श्रमदान गर्दै आउनेक्रममा शनिबार श्रमदानका लागि विशेष सहभागिता हुने अभियान्ता निसुल प्रजापतिले जनाएको छ । सो क्षेत्रको संरक्षण गर्दै एक दिनमा उपत्यकाका ३० लाख मानिसहरुले भ्रमण गराउने लक्ष्य सहित उपत्यकाकै सुन्दर बनको रुपमा संरक्षण अभियान सञ्चालन हुने जनाएको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














