३ दिने मध्यपुर महोत्सव सम्पन्न

३ दिने मध्यपुर महोत्सव सम्पन्न
मध्यपुर, पुस १४ गते
पर्यटन प्रवर्धन र आर्थिक समृद्धिको उदेश्यका साथ भएको तीन दिने मध्यपुर महोत्सव आईतबार सम्पन्न भएको छ । ३ महिनाको तयारी ३ दिनमै सम्पन्न भएपछि महोत्सव अझै केही दिन लम्ब्याउन पाए नि हुन्छ भन्ने अनुभूतिका साथ एवं अव कम्तिमा पनि ५।५ वर्षमा यस्तो खालको महोत्सव आयोजना गर्नु सान्दर्भिक रहेको विशलेषण गर्दै मध्यपुर महोत्सवलाई आईतबार विदाई गरेको छ । मध्यपुर थिमीको जनजीवन, रहनसहन, मूत अमूत सम्पदा र व्यापार व्यवसाय एवं कला संस्कृति र सिपहरुलाई बृहत्तर रुपमा प्रदर्शनीका साथै लाखौ दर्शकहरुले अभिरुचिका साथ अवलोकन गर्न गराउन सफल भएको छ । मध्यपुर महोत्वका झलकहरु
पहिलो दिन उद्घाटन समारोह


दोस्रो दिनका झलकहरु


तेस्रो दिनका झलकहरु