भक्तपुर, श्रावण ५ । भक्तपुरको नपुखुमा साइकल कनेक्टको आयोजनामा हुने २५ किमि,५० किमि,७५ किमी तथा १०० किमी साईकल यात्रा न:पुखु परिसरबाट बिहान ६ बजे शुरू हुने भएको छ ।
साईकल यात्रामा भक्तपुर अलावा उपत्यका तथा अन्य जिल्लाका गरि करिब ११०० भन्दा बढी सहभागी हुने आयोजक समितिले जनाएको छ । यात्रामा सहभागी हुने युवा जमातलाई लक्षित गरी भक्तपुरमा उत्पादन हुने मौलिक बस्तु तथा सेवाहरू बारे जानकारी गराउने उद्येश्यले एकदिने गो लोकल(रैथाने उत्पादन)मेला भक्तपुर घरेलु तथा साना उद्योग सघ तथा भक्तपुर पर्यटन बिकास समितिको प्रवध्दनमा आयोजना गरिएको समेत जनाइएको छ । मेलामा जु जु धौ,भादगाउले टोपी,ताईचिन बजि,घरबुना कपडा,काष्ठकला,धातुकला,अचारका परिकार,बेटबाँसका सामाग्रीहरू,मुकुण्डो,अमिलो,आलुचिप्स,मखमलि जुता,कपडाका झोला,झोल साबुन,जस्ता सामाग्रीको साथै दुवा फल्चा महिला समुहको तर्फबाट नेवारी परिकार तथा मसरूम सिड नेपालको तर्फबाट च्याउका परिकार रहने बताइएको छ । नपुखुमा बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म मेला अवलोकन गर्न सकिने समेत बताइएको छ ।
Featured Posts – Style 1
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ‘एकद्वार प्रणाली’ लागू, १ घण्टाभित्रै नागरिकता र राहधानी पाइने
2026-09-15 Comments Off on जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ‘एकद्वार प्रणाली’ लागू, १ घण्टाभित्रै नागरिकता र राहधानी पाइने
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा 'एकद्वार प्रणाली' लागू, १ घण्टाभित्रै नागरिकता र राहधानी पाइने भक्तपुर, भाद्र ३० गते जिल्ला प्रशासन कार्यालय...
भोटेकोशी बाढी पीडितका लागि जेन्यून सेकेण्डरी स्कुलद्वारा १० लाख ५ हजारभन्दा बढी राहत सहयोग
2026-09-15 Comments Off on भोटेकोशी बाढी पीडितका लागि जेन्यून सेकेण्डरी स्कुलद्वारा १० लाख ५ हजारभन्दा बढी राहत सहयोग
भोटेकोशी बाढी पीडितका लागि जेन्यून सेकेण्डरी स्कुलद्वारा १० लाख ५ हजारभन्दा बढी राहत सहयोग भक्तपुर भोटेकोशीमा आएको भीषण बाढीका कारण...
विपद् उद्धारका लागि जि. प्र. का. भक्तपुरद्वारा सुरक्षा निकायलाई ९ लाख बराबरका उपकरण वितरण
2026-09-15 Comments Off on विपद् उद्धारका लागि जि. प्र. का. भक्तपुरद्वारा सुरक्षा निकायलाई ९ लाख बराबरका उपकरण वितरण
विपद् उद्धारका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा सुरक्षा निकायलाई ९ लाख बराबरका उपकरण वितरण भक्तपुर विपद्पछिको उद्धार तथा प्रतिकार्यलाई थप...














