Month: June 2024
नेमकिपा अध्यक्ष विजुक्छेद्वारा ‘संक्वका राजदास’ पुस्तकको विमोचन
नेमकिपा अध्यक्ष विजुक्छेद्वारा ‘संक्वका राजदास’ पुस्तकको विमोचनभक्तपुर, असार ६ गतेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले ‘सक्वका राजदास’ पुस्तकको आज एक समारोह…
भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत
भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत(आ.व. २०८१÷८२) को नीति तथा कार्यक्रम)नगर सभासद्हरू,नेपालको संविधानअनुसार स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित भई कार्य गरेको दुई…
सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा उद्घाटन
सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा उद्घाटनमौलिक शैलीमा घर बनाउने ९ जना घरधनीलाई रु. १९ लाख २४ हजार बराबरको अनुदान रकम वितरणभक्तपुर । २०८१…
चनपा ९स्थित इथाचामा अनियमित वस्ति विस्तार गरको खुलासा, कार्वाही र क्षेतिपूर्तिको माग
चनपा ९स्थित इथाचामा अनियमित वस्ति विस्तार गरको खुलासा, कार्वाही र क्षेतिपूर्तिको मागभक्तपुर, असार ५ गतेचाँगुनारायण नगरपालिका वडा नं.९ स्थित ब्रम्हायणी मन्दिर देखि इथाचासम्म आज गरेको…
रुख ढल्दा, विद्युत अवरुद्ध
रुख ढल्दा, विद्युत अवरुद्धभक्तपुर, असार ५ गतेहिजो राती १२ बजे तिर एउटा रुख ढल्दा भक्तपुर नगरका अधिकास विद्युत प्रशारण लाई प्रभावित भएको छ । भनपा…
स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिर्ता नगरेकामा कुषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा
स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा कुषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय सरकारको प्रत्याभुति दिनेगरी…
कानुन अध्ययन समाज–नेपालले गरे विचार गोष्ठी
कानुन अध्ययन समाज–नेपालले गरे विचार गोष्ठीभक्तपुर, ३ असारकानुन अध्ययन समाज–नेपालको आयोजनामा सोमबार ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक विचार गोष्ठी कार्यक्रम भयो ।कार्यक्रममा प्रमुख अतिथि…
पश्चिमी बायुको डबडब्बाले मनुसन अझै पूर्वमै सिमित
पश्चिमी बायुको डबडब्बाले मनुसन अझै पूर्वमै सिमितकाठमाण्डौ, असार २ गतेकेही हप्ता पछि मात्रै मानसुन देशभर सक्रिय हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जनाएको छ । ४०…
चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत
चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागतभक्तपुर । २०८१ असार २भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिकपरामर्श सम्मेलन,…
पाँचदिने भाषणकला तालिम सम्पन्न
पाँचदिने भाषणकला तालिम सम्पन्नभक्तपुर, १ असारभक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको पाँचदिने भाषणकला तालिमको शनिवार सम्पन्न भएको छ…













