Month: May 2023
फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति
फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक…
बजारको मागअनुसार शैक्षिक संस्थाहरूले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड
काठमाडौं । अहिलेको बजारको मागअनुसार शैक्षिक संस्थाहरूले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताइएको छ । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरद्वारा उद्योगी व्यापारीसँंगको मिट एण्ड ग्रेट कार्यक्रमका…
रामु मुरमुर जहाँ रहेपनिआफन्त वा साथीहरुको सम्पर्कमा आई दिन आग्रह ।
रामु मुरमुर जहाँ रहेपनिआफन्त वा साथीहरुको सम्पर्कमा आई दिन आग्रह ।भक्तपुर, बैशाख ३१ गतेभक्तपुरको ईट्टा भट्टामा काम गर्ने एक जना मजदुर सम्पर्कबिहिन हुँदा उनका आफन्त…
रु.७ लाखमा मध्यपुरमा वः फेस्टिवल हुने
रु.७ लाखमा मध्यपुरमा वः फेस्टिवल हुनेमध्यपुर थिमी, बैशाख ३१ ग्तेनेवार समुदायको बर्षको अन्तिम चाँड सिठि नखाःको अवसरमा मध्यपुर थिमीमा वः (बारा) महोत्सव हुने भएको छ…
विपन्न समुदायका परिवारलाइ रेडियो वितरण
विपन्न समुदायलाई रेडियो वितरण सूचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । पहिलो चरणमा वडा नं…
आज बालबालिकालाई नियमित खोप लगाइँदै
आज बालबालिकालाई नियमित खोप लगाइँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा…
आगलागी तथा वन डढेलोका घटना बढ्दै
वन डढेलो र आगलागिका घटना बढ्दै आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही…
तुमचो दुगुरे चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरण शुभारम्भ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ तुमचो दुगुरे चोखा आवास क्षेत्रमा आज एक कार्यक्रमबीच शुद्ध खानेपानी वितरणको शुभारम्भ गर्नुभयो । कार्यक्रममा…
सरकारले काठमाण्डौं उपत्यकाको फोहरमैला व्यवस्थापन वैज्ञानिक ढंगले गर्ने प्रयास गर्दैछ
सरकारले काठमाण्डौं उपत्यकाको फोहरमैला व्यवस्थापन वैज्ञानिक ढंगले गर्ने प्रयास गर्दैछकाठमाडौं । २०८० वैशाख २९ गते, शुक्रबारप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडांै उपत्यकाको फोहोर व्यवस्थापन…
भक्तपुर इनसाईड एण्ड आउट फोटो प्रदर्शनी सुरु
भक्तपुर इनसाईड एण्ड आउट फोटो प्रदर्शनी सुरुभक्तपुर, बैशाख २९ गतेबरिष्ठ फोटो पत्रकार मिन बज्राचार्यले परम्परागत शैलीको संस्कृति र जनजीवनलाई जिबन्त दर्साउन सूचना प्रविधिलाई भरपूर प्रयोग…














