Month: May 2023
सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य
सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र…
युवा टीमको आयोजनामा भएको खुला बुद्धिचाल प्रतियोगिता सम्पन्न
युवा टीमको आयोजनामा भएको खुला बुद्धिचाल प्रतियोगिता सम्पन्नभक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल…
वागीश्वरी कलेजमा शिक्षण विधि सम्बन्धी तालिम सुरु
वागीश्वरी कलेजमा शिक्षण विधि सम्बन्धी तालिम सुरुभक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको ‘टिचिड्ड पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने तालिम…
ख्वप कलेजमा तेस्रो सम्मेलन शुरु
Third National Conference, A Multidisciplinary Approach to Address Current Challaenges विषयक दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटनभक्तपुर । २०८० जेठ १३ गते, शनिबार विश्वविद्यालय अनुदान आयोगको…
मध्यपुर थिमीमा जनप्रतिनिधीकोे एक वर्ष
मध्यपुर थिमीमा जनप्रतिनिधीकोे एक वर्षमध्यपुर थिमी, जेष्ठ १३ गते२०७२ सालको विनासकारी भूकम्पपछिको पुनर्निर्माणकालागि मध्यपुर थिमीमा नक्सापास निःशुल्क नै रहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनाएको छ…
अनुदानको मलका लागि कृषकहरुद्वारा काठमाण्डौमा जुलुस र सभा आयोजना
अनुदानको मलका लागि कृषकहरुद्वारा काठमाण्डौमा जुलुस र सभा आयोजनाकाठमाण्डौ, जेष्ठ १२ गतेरोपाईको समय नजिकिएसँगै किसानहरुले अनुदानको मल समयमै पाउन सरकारसँग माग गर्दै आज काठमाण्डौमा जुलुस…
खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु
खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरुभक्तपुर, जेठ १२भक्तपुरको गोल्मढीस्थित युवा टीम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।…
खेलाडीको स्मृतिमा शुक्रबार देखि भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
खेलाडीको स्मृतिमा शुक्रबार देखि भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुनेभक्तपु जेष्ठ ११ गतेबुद्धिचाल खेलाडी स्वर्गीय त्रिरत्न ग्वाछाको स्मृतिमा भक्तपुरमा खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ ।…
नवदुर्गा पनि विरामी, आज देखि भक्तजनहरु हेरविचारमा
नवदुर्गा पनि विरामी, आज देखि भक्तजनहरु हेरविचारमाभक्तपुर, जेष्ठ ११ गतेहजारौ लाखौ भक्तजनका आष्ठाको प्रतिक नवदुर्गा गण आफै विरामी परेपछि आज देखि आम भक्तजनहरु प्रसाद चढाउन…
आज सिथी नखाः पर्व मनाउँदै
आज सिथी नखाः पर्व मनाउँदैबसन्त ऋतुको आगमनसँगै हावा हुरी चल्छ । बोट विरुवाहरुका परागसेचन हुन्छ । प्रि मनसुन पनि सुरु हुन्छ अर्थात पानी पर्न नि…














