मस्तिष्क मृत्यु बाटप्राप्तकलेजोप्रत्यारोपित डिस्चार्ज
मस्तिष्क मृत्युबाटप्राप्तअंगबाटप्रत्यारोपणभएका १जनाकलेजो र २ जना मृर्गौलाप्रत्यारोपिततहरु गरी तीनै जनासकुशलडिस्चाजभएकाछन ।
मस्तिष्क मृत्युबाटप्राप्तअंगबाटकलेजोप्रत्यारोपणभएकाप्रत्यारोपित (दाँया)श्रीमतीको साथ
नेपालको इतिहासमापहिलो पटकमस्तिष्क मृत्यूबाटप्राप्तकलेजो प्रत्यारोपण गरी कलेजो प्रत्यारोपपितललितपुर जिल्लाललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरणथापासकुशलआजआरशेनको १० औंदिनमाडिस्चार्जहुनु भएको हो । त्यस्तै सोहीदिनमस्तिष्क मृत्यूबाटप्राप्त २ वटा मृर्गौलामध्ये एक जना मृर्गौलाप्रत्यारोपितअपरेशनको पाचौ दिनमा रअर्को मृर्गौलाप्रत्यारोपितआज सकुशलडिस्चार्ज हुनु भएको हो ।
२०७४ बैशाख २८ गतेबाटपहिलो पटकमस्तिष्क मृत व्यक्तिको अङ्गबाटप्रत्यारोपण सुरु भएपश्चातहालसम्मपाँचजनाव्यक्तिबाटप्राप्त १० वटामृर्गौला र ३ वटाकलेजो प्रत्यारोपणभएको छ ।
केन्द्रकाकार्यकारी निर्देशकडा.पुकार चन्द्रश्रेष्ठले अङ्ग फेल भएका र अंगनपाएर प्रत्यारोपणगर्न नपाइ मृत्यू बरण सम्मगर्नु पर्ने बाध्यताको अन्तगर्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पर्ने कुरा उल्लेख गर्नु भयो । अंगदानगर्न र मस्तिष्क मृत्यू पश्चातप्राप्तहुने अंगप्रत्यारोपणकार्य सूचारु गर्न सबैमा अनुरोध गर्नुहुँदै मृर्गौला, कलेजो लगायतकाअंग फेल भएकाव्यक्तिहरु समय समयमाजाँच गरी प्रत्यारोपणकालागिहालशहीदधर्मभक्त राष्ट्रियप्रत्यारोपण केन्द्रभक्तपुरमा रहेको समन्वयइकाईमासम्पर्क राखीप्रतीक्षाको सूचीमानाम लेखाउन समते आग्रहगर्नु भयो ।














