Month: June 2022
भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम
भक्तपुर हस्तकला (प्रेस)औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम २०७९ असार १५ गते, बुधबार भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत बुधबार भक्तपुर हस्तकला ९प्रेस० औद्योगिक क्षेत्रमा…
भक्तपुरमा‘जुजु धौ दहीको माग उच्च
भक्तपुरमा‘जुजु धौ दहीको माग उच्च भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड…
मनोहरा खोलाको कटानले बस्ती जोखिममा
मनोहरा खोलाको कटानले बस्ती जोखिममा चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै…
काठमाडौँमा १४ जनामा हैजा देखियो
काठमाडौँमा १४ जनामा हैजा देखियो काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग…
भक्तपुर नपाको बाह्रौँ नगरसभामा स्थानीय समस्या र समसामयिक विषयमा छलफल
भक्तपुर नपाको बाह्रौँ नगरसभामा स्थानीय समस्या र समसामयिक विषयमा छलफल २०७९ असार १४ गते, मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बाह्रौं नगरसभाको बैठक मंगलबार…
क्यान्सर पीडित विद्यार्थीलाई आर्थिक सहयोग
क्यान्सर पीडित विद्यार्थीलाई आर्थिक सहयोग भक्तपुर, १४ असार । वागीश्वरी कलेज कमलविनायकमा सामाजिक कार्य विषय लिई अध्ययनरत स्नातक तह दोस्रो वर्ष (२०७७ वाय्च) का विद्यार्थीहरूले…
काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम
काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम २०७९ असार १४ काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिए पछि काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताउनुहुन्छ । आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा संचालित एक पृथक कार्यक्रम हो । यहाँ भर्ना हुने विद्यार्थीहरुले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्दछन् । केयूको मिडिया स्टडीज कार्यक्रममा प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्याधिक माग /xg] u/]sf] छ । स्नातकोत्तर तहमा पढाइ हुने विषयमध्ये एक चौथाइ विषयहरु अनुसन्धान सम्बन्धी छन् भने मिडिया उत्पादन, मिडिया व्यवस्थापन जस्ता विषयहरु व्यवसायिक मिडिया कर्ममा लाग्न चाहनेहरुका लागि ज्ञानको बलियो आधार हुन सक्छन् । स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताउनुहुन्छ । यस दुई बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् । तर, प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ । मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम पूरा गर्ने विद्यार्थीहरु आमसञ्चारका क्षेत्रमा समाचार सम्वाददाता, सम्पादक, मिडिया व्यवस्थापक, टेलिभिजन प्रस्तोता लगायत विभिन्न पदका लागि योग्य हुनेछन् । साथै विज्ञापन तथा जनसम्पर्क, सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा रोजगारीका अवसरहरु मिल्नेछन् भने आफैं यस्ता क्षेत्रहरुमा व्यवसाय सुरु गर्ने क्षमता तथा योग्यताको विकास हुनेछ । स्नातकोत्तर तहको यस कार्यक्रमले नीति निर्माण, सञ्चार विज्ञ तथा अनुसन्धाता तथा शोधकर्ताका रुपमा काम गर्न योग्य बनाउँछ । मिडिया क्षेत्रमै विद्यावारिधी गर्न चाहनेहरुका लागि पनि यो स्नातकोत्तर कार्यक्रम निकै सहयोगी हुनेछ । स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ बर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ । साथै न्यूनतम ५० प्रतिशत वा २.५ जिपिए ल्याएको हुनुपर्छ । तर, दश बर्षभन्दा बढी व्यवसायिक मिडियाकर्ममा लागिसकेका आवेदकको हकमा ४५ प्रतिशत वा २ जिपिए भए पुग्छ । मास्टर्स् इन मिडिया स्टडीज नामको यो स्नातकोत्तर कार्यक्रममा हरेक बर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा…
१९औँ राष्ट्रिय धान दिवस मनाइने
१९औँ राष्ट्रिय धान दिवस मनाइने सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा…
राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु
राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय…
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस् काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान…














