चानपा १ र २मा मतगणना जारी

चानपा १ र २मा मतगणना जारी
भक्तपुर, १ जेठ । चाँगुनारायण नगरपालिकामा जारी १ र २ वडाको मत गणना अनुसार रुखका जीवन खत्रीले ४९१ मत लिएर प्रमुखमा अगाडी देखिएको छ । उपप्रमुखमा भने सूर्यका रमेश बुढाथोकीले ५३६ मत लिएर अगाडी छ । मेयरमा सूर्यका बिना बास्तोलाले ४२८ मत प्राप्त गरी रुखलाई पछ्याइ रहेको छ भने रुखकी सुभद्रा काफ्लेले ४६३ मत ल्याएर सूर्यलाई उपमुखमा पछ्याइ रहेको छ । चानपा १को वडाध्यक्षमा रुखले ५७२ मत र चानपा २मा सूर्य ५६० मतले अग्रता लिइरहेको छ ।