पुस २७ गते भक्तपुर साङ्गितिकमय हुने
भक्तपुर, २१ पुस
बाबुकाजी श्रेष्ठ– पुस २७ गते भक्तपुरमा साङ्गितिकमय हुने भएको छ । आज विराट नेपालभाषा साहित्य सम्मेलन गुथिद्वारा कार्यक्रममा गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिनुभयो ।
भक्तपुरका विभिन्न साहित्यकार, कलाकार, संगीतकार एवं गायकारहरुको छलफल कार्यक्रममा पुस २७ गते स्टार बैंक्वेट साङ्गितिक कार्यक्रम हुने बताएको छ । उपत्यकाका विभिन्न जिल्लाहरुबाट गीतकार, गायकार एवं कलाकारहरुको प्रस्तुत रहने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
गुथिका सचिव प्रदिप शाक्यले कार्यक्रममा सहभागी हुन रू. ६ सयको टिकट पनि वितरण भइरहेको जानकारी दिंदै सम्पूर्ण महानुभावहरु सहभागी हुन आग्रह गर्नुभयो ।
विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरको ऐतिहासिक संस्थाको रुपमा रहेको छ । गुथिले प्रत्येक वर्ष विराट नेपालभाषा साहित्य सम्मेलन गर्दै आएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...












