परीक्षण कम हुँदा सङ्क्रमण पुष्टि हुने घटे, २४ घण्टामा थपिए ८३६ सङ्क्रमित ।
परीक्षण कम भएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या पनि घटेको छ । गत २४ घण्टामा ६ हजार ६ सय ५४ जनाको परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा सङ्क्रमण पुष्टि भएकोभन्दा दोब्बर बढी निको भएका छन् । गत २४ घण्टामा १ हजार ८ सय २६ जना सङ्क्रमण मुक्त हुँदा ४ जनाको भने मृत्यु भएको छ ।
योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १ सय २ मा झरेको छ । अहिलेसम्म पीसीआर विधिबाट परीक्षण गरिएका मध्ये ९ लाख ७२ हजार ६ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाले ११ हजार ८ सय ८२ जनाको भने मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Featured Posts – Style 1
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...














