सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै भेला नहुन गृहमन्त्रालयको निर्णय ।
गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । आज मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने , अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने तथा अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने निर्णय गृह मन्त्रालयले गरेको हो । यसअघि हिजो बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको थियो । सीसीएमसीको सोही सिफारिसको आधारमा गृहमन्त्रालयले निर्णय गरेको हो ।
Featured Posts – Style 1
बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
2026-05-02 Comments Off on बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर...
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
2026-05-02 Comments Off on स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो 'आउटडोर जिम' को लहर काठमाडौँ । बदलिँदो जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँगै नेपालका सहरदेखि गाउँसम्म अचेल...
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
2026-05-02 Comments Off on नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत...
2026-05-02 Comments Off on
सिद्धान्तको बाटो * आ.के. विद्रोही नामले होइन चिनिन्छ दल,चिनिन्छ उसको विचारले,सिद्धान्तको उज्यालोभित्रउसको असली आकारले । मतको भीडले सत्य नतौल,बहुमतले धर्म...
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
2026-05-02 Comments Off on ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा।भक्तपुर, बैशाख १९ गतेज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा...












