ओमिक्रोन यसअघिको भेरियन्टभन्दा कम घातक ः अध्ययन ।।
कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोन यसअघिको भेरियन्टहरुभन्दा कम घातक भएको पाइएको छ । बेलायतमा गरिएको अध्ययनले ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको देखाएको बीबीसीले जनाएको छ । प्रारम्भिक नतिजाले कोरोनाको अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन पुष्टि भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना भएका देखाएको छ । तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने भन्दै अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन् । यो नतिजा उत्साहजनक भएपनि सचेत भने हुनुपर्नेमा उनीहरुको जोड छ । यस्तै बेलायतमै भएको अर्को अध्ययनले मौसमी फ्लूसँग कोरोनाको लक्षण मिल्ने भएकाले सचेत हुन सुझाव दिएको छन् । बेलायतमा गरिएको अध्ययनले घाँटी दुख्नु, नाकमा सिगान बग्नु र टाउको दुख्नु जस्ता लक्षण देखिए कोरोना हुनसक्ने देखाएको हो । तर अनुमानितभन्दा झण्डै आधा मानिसले चिसोका कारण हुने समस्या भनेर बस्दा कोरोना भएको पाइएको अध्ययनले देखाएको छ । इक्वेडरले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य गर्ने निर्णय गरेको छ । कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन फैलन नदिन आफ्ना सबै नागरिकलाई अनिवार्य खोप लगाउने निर्णय गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












