देशभर थपिए २ सय ९३ नयाँ सङ्क्रमित, २ सय ६३ जना स्वस्थ ।
नेपालमा थप २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ११ हजार ६ सय २६ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ५ सय १० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ६ सय ६४ र एन्टिजेन विधिबाट ९६ हजार ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ सय ६३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख ९ हजार ९ सय २२ पुगेको छ ।
यस्तै गत २४ घन्ठामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ६१ रहेको छ ।
Featured Posts – Style 1
तपाईंकालागिसरप्राइजःस्क्यानमालुकेकाछन्लाखौँकाप्राईज
2026-03-28 Comments Off on तपाईंकालागिसरप्राइजःस्क्यानमालुकेकाछन्लाखौँकाप्राईज
तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना...
पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुने
2026-03-28 Comments Off on पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुने
पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुनेभक्तपुर, चैत १४ —नेपालको संस्कृति दशाई पर्यटन प्रवद्र्धन गर्ने...
अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न
2026-03-27 Comments Off on अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न
अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।...
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु
2026-03-27 Comments Off on काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरुकाठमाडौँ, १३ चैतः देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ । अहिले...
एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
2026-03-27 Comments Off on एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारणभक्तपुर, १३ चैतः राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि...














