कृषि अनुदान धनाढ्यको पोल्टामा पर्नु भ्रष्टाचारकै उदाहरण
भक्तपुर, १६ असोज । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ“ वार्षिक साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहा“ले प्रदेश सरकारले प्रदान गरेको कृषि अनुदान धनाढ्यलाई जानाजानी बा“डेको आरोप लगाउ“दै वास्तविक किसानलाई अनुदान उपलब्ध नहुनु एक प्रकारको भ्रष्टाचार नै भएको बताउनुभयो ।
“जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको निम्ति सहकारी सङ्घ संस्थाको कदम अनुकरणीय रहेकोले देश र जनताले स्मरण गर्नेछ । सहकारी संस्थाले वाचनालय, पुस्तकालय, क्लब सञ्चालन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ”, उहा“ले भन्नुभयो ।
सदस्यहरुको व्यक्तिŒव विकास एवम् आर्थिक विकासको लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्नुपर्ने जोड दि“दै प्रमुख प्रजापतिले भन्नुभयो, “सभ्य र सुसंस्कृत समाज बनाउनेतर्फ संस्थाको ध्यान जानुपर्छ ।”
आर्थिक अभावको कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर नै भनपाले कम व्याजमा शैक्षिक ऋण उपलब्ध गराइरहेको उहा“ले जानकारी दिनुभयो ।
वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय नया“ पुस्ताका युवा–विद्यार्थीहरू दुव्र्यसनमा फस्दै जानु चिन्ताजनक भएको बताउनुभयो ।
समाजमा आपराधिक गतिविधि बढ्दै गइरहेकोले यसको नियन्त्रणमा सबैको ध्यान जानुपर्ने र आ–आफ्नो परिवारमा यसबारे चासो लिनुपर्ने उहा“ले बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका काजीबहादुर पञ्चले प्रदेश सरकारले बहुमुखी सहकारी संस्थालाई नियमन गर्नुपर्ने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार नातिभाइ ह्योम्बा, कृष्णप्रसाद कोजु, जितेन्द्र खायमली, सत्यनारायण सुवाललगाय
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














