Month: February 2021
आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने
केही दिन मौसम सफा हुने ८ फागुन आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ ।मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै…
श्रीपञ्चमीका अवसरमा लिटिल वल्र्ड इङ्गलिश स्कुलमा सरस्वती पूजा सम्पन्न ०४ फागुन २०७७, लिटिल वल्र्ड इङ्गलिश स्कुल दुधपाटी भक्तपुरद्धारा श्रीपञ्चमीको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम र दोस्रो…
अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने
अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने ३ फागुन ः पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त…
पश्चिमी वायुको प्रभावले आगामी बुधबारसम्म वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना काठमाडौँ, २ फागुन ः केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त…
“साविक मापदण्ड अनुसार निर्माण भएका घर÷भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” पारित
“साविक मापदण्ड अनुसार निर्माण भएका घर÷भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” पारित २०७७ फागुन १ गते, शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको…
भक्तपुर बचत संघको पल्र्स तालिम सम्पन्न
भक्तपुर बचत संघको पल्र्स तालिम सम्पन्न भक्तपुर, माघ २९ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुई…
स्वासप्रस्वास पुनस्थापना केन्द्र देशभर फैलाउन अतिथीहरुको आग्रह
स्वासप्रस्वास पुनस्थापना केन्द्र देशभर फैलाउन अतिथीहरुको आग्रह भक्तपुर, माघ २९ गते नेपाल र जापान सरकार एवं देश र जनताको समेत मैत्रीपूर्ण प्रतिकको रुपमा देशकै पहिलो…
भक्तपुर बचत संघको पल्र्स तालिम शुरु
भक्तपुर बचत संघको पल्र्स तालिम शुरु भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम मिति…
नेमकिपाको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ मा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर
भक्तपुर नपा वडा नं. १ मा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर २०७७ माघ २८ गते, बुधबार नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको…
भक्तपुर नपाको आठौं सभा चालू
भक्तपुर नपाको आठौं सभा चालू २०७७ माघ २६ गते, सोमबार भक्तपुर नगरपालिका आठौं नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको बैठक बस्यो ।…












