थपिएका ६८ प्रतिशत संक्रमित काठमाण्डौ उपत्यकाकै !
काठमाण्डौै, कार्तिक १३ गते
पछिल्लो २४ घण्टामा २ हजार ३६४ जना थप कोरोना संक्रमित हुँदा यसै अवधीमा ३ हजार ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढी रहेको प्रसंगमा १० हजार ७६९ जनाको आरटी पीसीआर परीक्षण गर्दा २,३६४ जना संक्रमित थपिएको हो । अहिले कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ संक्रमित निको भएर घर फर्केका छन् । हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
थपिका संक्रमितहरु मध्ये ६८ प्रतिशत काठमाण्डौ उपत्यकाकै रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना उपत्यकाकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकाका ७०४ महिला र ९११ पुरुष गरी १६१५ संक्रमित भएका हुन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा १६ हजार ५२१, ललितपुरका २ हजार ७४० र भक्तपुर जिल्लाका १ हजार ७५ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये काठमाण्डौका २०९, ललितपुरका ५८ र भक्तपुरका ६१ जना गरी ३२८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिंगमा उल्लेख छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














