आज संक्रमित भन्दा ६२१ जना बढी कोरोना मुक्त
काठमाण्डौ, कार्तिक ८ गते
आज कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । सबै जना दशैको अष्टमी पर्व मनाई रहँदा देशभर २ हजार २२५ जना कोराना संक्रमित थपिएका थिए भने पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोना निको भएर घर फर्केका छन् । संक्रमित भएको संख्या भन्दा आज ६२१ जना बढी संक्रमित निको भएका हुन ।
पछिल्लो २४ घण्टामा २ हजार २२५ जना कोरोना संक्रमित पुष्टि भएका मध्ये काठमाण्डौ उपत्यकाका मात्रै १ हजार ११० जना संक्रमित रहेका छन् भने देशभर १३ जनाको मृत्यु भएका मध्ये उपत्यकाका मात्रै ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार ८४६ जनाको पीसीआर परिक्षण गर्दा २ हजार २२५ जना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४ जना पुगेका छन । अहिले सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ जना छन ।
काठमाण्डौमा आज ८३२ ललितपुरका १७६ र भक्तपुरका १०२ जना गरी १ हजार ११० जना कोरोना संक्रमित भएका हुन । उपत्यकामा आज थपिएका संक्रमितहरु ४२९ महिला र ६८१ जना पुरुष गरी १ हजार ११० रहेका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














